नेपाल इन्जिनियर्स एशोसिएसन निर्वाचन: राजनीतिक दल निकटका पाँच गठबन्धन प्यानलसहित प्रतिस्पर्धामा

नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं केन्द्रीय कार्यकारणी समितिको निर्वाचनमा राजनीतिक दल निकटका पाँचवटा गठबन्धनले छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

कोहलपुरमा करारमा इन्जिनियर पदपूर्ति नगर्न इन्जिनियर एशोसिएसनको माग

६ असोज, बुटवल । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीले बाँकेको कोहलपुर नगरपालिकालाई इन्जिनियरको पदपूर्ति नगर्न माग गरेको छ । लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी कानुन बनिसकेको अवस्थामा स्थानीय तहले करारमा इन्जिनियर पदपूर्ति …

इन्जिनियर्स एशोसिएसनको प्रतिनिधि र खानेपानी मन्त्रीबीच भेटवार्ता

काठमाडौं, २० भदौ । नेपाल इन्जिनियर्स एशोसिएसन कार्यसमितिको टोलीले खानेपानी मन्त्री उमाकान्त चौधरीसँग औपचारिक भेटवार्ता गरेको छ । एशोसिएसनको प्रतिनिधिको टोलीले मन्त्री चौधरीसँग इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सहयोग गर्न अनुरोध गरेको भेटवार्तामा सहभागी एक सदस्यले जानकारी दिए । एशोसिएसनको टोलीको तर्फबाट मन्त्री चौधरीसमक्ष इन्जिनियरलाई स्थानीय तह र प्रदेश तथा नेपाल सरकारको अन्य निकाय बाट छैठौतह […]

इन्जिनियर्स एशोसिएसन लुम्बिनीमा लोकतान्त्रिक प्यानल विजयी

नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानल विजयी भएको छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्य र दुईजना प्रदेश सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको हो ।एशोसिएशनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४९९ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए । उनका अनुसार  एमाले निकट जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए ।केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भ

इन्जिनियर्स एशोसिएसनको अधिवेशनमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेसनिकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका ३ वटा प्यानलले प्रतिस्पर्धा गरेकाथिए । प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुई जना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो । नेपाल इन्जिनियर्स […]

बारसहित सात संस्थाद्वारा प्रधान न्यायाधीशबिरुद्ध बालुवाटार न्याय मार्च घोषणा

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै मंसिर ९ गते बालुवाटार न्याय मार्च घोषणा गरिएको छ। राणाको न्याय क्षेत्र पुनःसंरचनाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अन्य ६ संस्थाले साथ दिएका छन्। नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, […]

राजनीतिक हस्तक्षेपको शिकार बन्दै इन्जिनियर्स एशोसिएसनको चुनाव

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को नयाँ नेतृत्वका लागि वैशाख २४ गते निर्वाचन हुँदैछ । कस्ता उम्मेदवारलाई भोट दिने ? अघिल्ला चुनावमा भन्दा यस पटक मतदाताहरू अन्योलमा छन् । अन्योल हुनुका कारणमा नेइएप्रतिको अनास्था, पेशागत सङ्गठनमा …