काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति फेसबुकमा नेपाली कांग्रेस, नेकपा एमाले र अमेरिका, चीन तथा भारतजस्ता शक्ति राष्ट्रलाई लक्षित गरी अशोभनीय शब्द प्रयोग गर्दै लेखेको स्टाटसले विवादमा परेका छन् । उक्त स्टाटस लेखेको आधा घण्टाभित्र हटाए पनि उनको अहिले तीव्र आलोचना भइरहेको छ। देशको भूराजनीतिक संवेदनशीलतामै प्रहार गर्दै त्यसरी लेखेको भन्दै उनी आलोचनाको […]