कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिने भएका छन् । उनले सोमबार साझ पदबाट राजीनामा दिने तयारी गरेका छन् । काँग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् । शाहीले उक्त बिषयमा छलफल गर्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत गरेका हुन्। पाण्डेको राजीनामा स्वीकृत भए पनि प्रदेशको अर्को सरकार...

मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रतिनिसिभा सदस्यको शपथ ग्रहण गरेका मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्रीबाट राजीनामा नदिई संघीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भएको थियो।उनले राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद गठन नभएसम्म पाण्डेले नै मुख्यमन्त्रीको कार्य संचालन गर्नुपर्ने संवैधानिक बाध्यता छ। संविधानको धारा १६९ ले अर्को मन्त्रिपरिष

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजको प्रदेशसभा बैठकमा राजीनामा दिएका छन्।सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभासमक्ष सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।उनले राजीनामा दिएसँगै आजको कार्यसूचीमा मतदान प्रक्रिया अघि बढाउनु नपरेको बताउँदै सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १६ गतेसम्मका लागि सभा बैठक स्थगित भएको घोषणा गरे।आचार्यले विश्वासको राजीनामा दिएसँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।गठबन्धनले भावी मुख्‍यमन्त्

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् । सोमवार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरे । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यसँग विपक्षी गठबन्धनले लामो समयदेखि राजीनामा माग्दै आएको थियो । तर आचार्यले विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुने दिन राजीनामा गरेका हुन् ।

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।  उहाँले राजीनामा दिएसँगै यस ...

मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । नेकपा एमाले सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्री बनाउन राईले राजीनामा दिएका हुन् । यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भइसकेका छन् । मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएका छन् । बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् । आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय गएका थिए । एमाले व...

मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश...

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताईएको छ । उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएका छन् ।