‘पदमा पुगेर पैसा कमाउनु छैन, पार्टीलाई संस्थागत गर्छु’

काठमाडौँ-  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले  यसपटक आफू सभापति पदमा लड्ने दोहोर्‍याउँदै भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो । पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु […]

सम्बन्धित सामग्री

हामी पार्टीलाई भन्दा गठबन्धनलाई अघि राखेर बढिरहेका छौँः प्रकाशमान सिंह

नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गरे।...

घनश्याम भुसालको बचाउ गर्दै भीम रावलले दिए यस्तो चेतावनी !

काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु […]

भुसालको बचाउमा रावल : उल्टो बाटो हिँड्दा पराजय हुनसक्छ !

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको पनि बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि

म नेचुरल क्यान्डिेट हुँ:-प्रकाशमान सिंह

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने कुरामा विश्वस्त छन्। नेता सिंहले आफू प्रकृतिक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताएका हन्। उनले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै बैठक बसे पछि आज निर्णयमा पुग्ने बताए। आफू नेतृत्वमा पुगेपछि पार्टीलाई आफूले पाएको अनुभवबाट सुदृढ र संस्थागत गर्ने दावी गरेका छन्।

कांग्रेस बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण सबुज बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ,” उनले भने । नेता सिंहले १४औँ […]

अब म पार्टीको नेतृत्व गर्छु : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्‍याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औँल्याउँदै आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । आज (बिहीबार) धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्व महामन्त्री सिंहले काँग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख […]

काँग्रेसको नेतृत्व लिन अर्को पुस्ता तयार छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन्। अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका सिंहले लोकतान्त्रिक पद्धति जोगाउन पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताए। उनले यो कुरा कोटेश्वरमा हिजो (बुधबार) आयोजित कार्यक्रममा भनेका हुन्। ‘पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनको आवश्यकता छ,’ उनले भने। सिंहले […]

'पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु'

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताएका छन् ।

माओवादीको सर्कुलर : गठबन्धन भत्किन नदिने, एकताको पहल पनि गर्ने

नेकपा माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिँदै कम्युनिस्ट घटकहरुबीचको एकताको पहल पनि जारी राख्ने नीति लिएको छ । पार्टीलाई व्यवस्थित, संस्थागत सक्रिय र क्रान्तिकारीकरण गर्ने कार्यलाई मुख्य बनाउँदै क्रान्तिकारीहरुको बीचको एकता र ध्रुवीकरणको निम्ति पनि पहल गर्नुपर्ने माओवादीको निष्कर्ष छ ।यस्तै, सो पार्टीले विगतमा एमालेसँग एकता गर्नु कतिपय कमजोरीका बीच पनि सही भएको ठहर गर्दै त्यसबाट पाठ सिक्दै अघि बढ्नुपर्ने औंल्याएको छ ।‘हाम्रो पार्टीलाई व्यवस्थित, संस्थागत सक्रिय र क्रान्तिकार