मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

न्युज अफ नेपाल, हेटौंडा । माघ ३० गते शेरबहादुर पाख्रिनको बागमती प्रदेश ०३–००२ प ०५१६ नम्बर मोटरसाइकल हेटौंडा–४ स्थित घरअगाडि पार्किङ गरी राखिएको अबस्थामा चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । उक्त मोटरसाइकल खोजी गर्ने क्रममा हेटौडा–१५ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले चेक गर्दा चोरी भएको मोटरसाइकलसहित चोरी गर्नेहरुलाई पक्राउ […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनारलाई प्रहरीले मोटरसाइकल चोरी आरोपमा पक्राउ गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका – ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रङ परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको […]

काठमाण्डाै उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता लगाएको हो ।  खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई  मोटरसाइकलसहित पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ठाउँमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लाग...

शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी

एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता लगाएको हो।...

मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ

दाङ – दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ। बुटवललगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै क्रम बस्नेत, १६ वर्षीय रतन […]

मोटरसाइकल चोरी सम्लग्न तीन पक्राउ

पर्सा,१८ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २–०३–००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन […]

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, १६ फागुन। वीरगञ्ज महानगरपालिका-२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना.२९ प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिनानाथ प्रसाद महतोलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आफनै घर अगाडि पार्किङ गरीरहेको अवस्थामा शुक्रबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको […]

मागअनुसारका मोटरसाइकल चोरी

चितवन, ८ असोज: मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् । मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार त्यहाँ आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै […]

काठमाडौंमा रोकिएन मोटरसाइकल चोरी

प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरूपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् ।  मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । शुक्रवार मात्रै महाशाखाले काठमाडौंको थलीबाट चोरीका मोटरसाइकलसहित ३ जनालाई पक्राउ गर्‍यो...

मोटरसाइकल चोरी गर्ने एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। ना.५२ प.१५९८ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्ने रौतहट यमुनामाई गाउँपालिका वडा नं.५ का करिब १९ वर्षीय रुपक झालाई जिल्ला प्रहरी कार्यालय...

आफ्नै घरमा राखेको मोटरसाइकल चोरी गरी लैजादै गर्दा…

सुनसरी, ७ असार । मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा १ जना पक्राउ परेका छन् । कोशी गाउँपालिका १ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई सोही गाउँपालिका ८ भण्टाबारीबाट शनिबार प्रहरीले पक्राउ गरेको हो। मोटरसाइकल चोरी भएको खबर प्राप्त […]