‘सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन माग’

दाङ-घोराही उपमहानगरका नागरिकले नागरिकले सहजरूपमा सेवा लिन सक्ने वातावरण बनाउन माग गरेका छन् । उप महानगरपालिका भएको लामो समय भए पनि सेवा सुविधामा सुधार आउन नसकेको उनीहरूको भनाइ छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा आर्थिक वर्ष २०७८-०७९ को प्रथम चौमासिक सार्वजनिक सुनाइ कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।सार्वजनिक सुनुवाइ कार्यक्रममा […]