नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षका लागि नियोनबाट श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा

काठमाडौं । नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन)ले नेपाल इन्जिनियर्स एशोसिएसन (नियोन)को अध्यक्षसहितको प्यानल घोषणा गरेको छ । ईन्जिनियर दिपक श्रेष्ठको अध्यक्षतामा नियोनले प्यानल घोषणा गरेको हो । श्रेष्ठको अध्यक्षतामा रहेको नियोन प्यानलको उपाध्यक्षमा श्यामनारायण चौधरी, महासचिवमा राजेन्द्रबहादुर क्षेत्री, उपमहासचिवमा गजेन्द्रकुमार झा, कोषाध्यक्षमा देवेन्द्रबहादुर राउत, सहकोषाध्यक्षमा भुवनबहादुर पौडेल रहेका छन् । यस्तै, सदस्य पदमा अनिल नेपाल, […]