मकवानपुरमा सवारी दुर्घटना हुँदा वीरगञ्जका दुई वडाध्‍यक्षसहित ८ जना घाइते

२० जेठ, वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् । घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा […]

सम्बन्धित सामग्री

बैतडी : दशैँमा १४ सवारी दुर्घटना, १६७ कारबाहीमा

बैतडी : दशैंमा बैतडीमा १४ सवारी दुर्घटना भएका छन्। असोज २८ गते घटस्थापनादेखि शनिबार कोजाग्रत पूर्णिमासम्म १४ सवारी दुर्घटना भएका हुन्।दुर्घटनामा पर्ने सवारीसाधनमा पाँच जीप, चार मोटरसाइकल,दुई ट्याक्टर,एक ट्रक,एक अल्टो,एक अटो रिक्सा रहेका छन्।उक्त दुर्घटनामा परेर ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।घाइतेमध्ये चार जनाको अवस्था मध्यम र सातको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अधिकांश सवारी दुर्घटना मुख्य सडकहरूमै भएका जनाइएको

हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगङ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना […]

तनहुँको बन्दीपुरमा सवारी दुर्घटना, १२ जना घाइते

तनहुँको बन्दीपुरमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो।...

सवारी दुर्घटना हुँदा ११ जना घाइते

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।संखुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। बोलेरो सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका ७ जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानका

बकैयामा सवारी दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ फुर्क

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

मङ्गलबारे । इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको […]

इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते

इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् । दुर्घटना शुक्रबार दिउँसो इलाम नगरपालिका १ मिलगोमा भएको प्रहरीले जनाएको छ ।  ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई रोडबाट करिब ५०० मि. तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ  ।घाइते हुनेमा ताप्लेजुङ पाथिभरा याङ्बरक गाउँपालिका ५ बस्ने २१ वर्षीय मनिषा तामाङ, वडा ६ का २४ वर्षीय लोकेन्द्र सिलवाल,  फुङलिङ नगरपालिका ६ बस्ने ३० वर्षीय निमा खतिवडा रहेका छन् । यस्तै

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन्। इलाम नगरपालिका–१ मा पर्ने मेची...

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए ।आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटन

मनहरीमा सवारी दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गा निवासी बर्ष ३५ को कुमार राना मगर रहेका छन् भने घाइतेको पहिचान खुल्न सकेको छैन ।पूर्व पश्चिम राजमार्ग अन्तरगतको मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गास्थित सडकखण्डमा हेटौंडातर्फ आउँदै गरेको ना ५ प ४७४० नम्वरको ट्रकले सोही दिशातर्फ गाइरहेको ना १ ह ७१८४ नम्वरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अटोमा सवार एक राना मगरक