सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ।सामसुङले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ। यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व संकलनलाई संकेत गरेको छ। यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो।कम्पनीको यो वर्षको सञ्चालन मुनाफा

सम्बन्धित सामग्री

सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु

दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु गरेको छ। कम्पनीले दराजबाट यही मार्च १३ देखि १७ सम्मको प्रि–अर्डर बुकिङ गरेको थियो।...

काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन

नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देश कै पहिलो (जीएसआइ) ४.० बनाएको छ।...

हिम इलेक्ट्रोनिक्सको सामसुङ स्मार्ट प्लाजाको शाखा नयाँ अब खुसिबुमा

काठमाडौं, १७ भदौ । हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया–नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको […]

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

एजेन्सी- दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ। सामसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल-जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ। यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व संकलनलाई संकेत गरेको छ। यस वर्षको पहिलो […]

सामसुङ एस २२ ‘भर्जिन मोबाइल’ मा पनि, पहिलो दिनमा नै ५० पिस भन्दा बढी बुकिङ

भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २२ अल्ट्रा’ न्यूरोडस्थित भर्जिन मोबाइल शोरुमा समेत उपलब्ध भएको छ । सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसको सहकार्यमा कम्पनीले एस–२२ को बुकिङ तथा बिक्री वितरण शुरु गरेको हो । बुकिङ खुल्ला भएको पहिलो दिनमा नै ५० पिसभन्दा बढी एस–२२ को बुकिङ भएको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले जानकारी दिए । सामसुङ एस २२ नेपालमा औपचारिक रुपमा सार्वजनिक हुने बित्तिकै कम्पनीले बुकिङ खुल्ला गरेको र सो मोड

सामसुङ मोबाइल किन्ने २१ जनाले जिते

कम्पनीले २० देखि २६ नोभेम्बरसम्म सामसुङ मोबाइल वा ट्याब खरिद गरेका ग्राहकमध्ये ५ ग्राम सुनको सिक्का पाउने भाग्यशाली २१ जना विजेताहरू लक्की ड्रमार्फत छनोट गरेको हो ।

पहिलो नम्बरमा सामसुङ इलेक्ट्रोनिक्स

छनोटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो।...

५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै सामसुङ

२५ भदौ, काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् कम्पनी मध्येको एक सामसुङ आफ्ना प्रडक्टहरुमा उत्कृष्ट गुणस्तर तथा प्रविधिका लागि लोकप्रिय छ । सामसुङका सबै इलेक्ट्रोनिक्स प्रडक्टहरुलाई लिएर मानिसहरु उत्साहित हुने गर्दछन् । साथै सामसुङका स्मार्टफोनहरुलाई लिएर मानिसहरुमा छुट्टै खालको उत्साह हुने गर्दछ । सामसुङ संसारको सबैभन्दा लोकप्रिय तथा ठूलो स्मार्टफोन ब्राण्ड हो । आफ्ना हरेक […]

सामसुङ क्लाउडमा राखेका फोटो तथा भिडियो सामाग्री तत्काल सुरक्षित गर्न आग्रह

काठमाडौं, १४ भदौ । सामसुङले आफ्ना प्रयोगकर्तालाई सामसुङ क्लाउडमा रहेका फोटो तथा भिडिओ सामाग्री तत्कालै सुरक्षित गर्न आग्रह गरेको छ । कम्पनीले प्रयोगकर्ताका लागि सूचना जारी गर्दै सुरक्षीत नगरेको खण्डमा सम्पूर्ण फोटो तथा भिडिओ सामाग्री डिलिट हुने जनाएको छ । सामसुङ क्लाउडमा उपलब्ध गराउँदै आएको निःशुल्क स्टोरेज पनि बन्द गरिसकेको छ । उक्त निर्णयसँगै कम्पनीले […]