विकासबारे धनगढीमा बहस

विकासका दृष्टिकोणले पछाडि परेको प्रदेश नं ७ को एकीकृत विकासको मार्गचित्र तयार गर्ने उद्देश्यले सोमबार यहाँ बृहत् बौद्धिक छलफल सुरु हुँदै छ । उक्त छलफलमा सहभागी हुनका लागि विज्ञहरूको एक टोली धनगढी आइपुगेको छ ।

सम्बन्धित सामग्री

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोखरेल

अत्तरिया– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताएका छन् । मार्क्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोखरेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताए। ‘हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ । […]

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस …

धनगढीमा ओझा र राणाको चर्चा

मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचन घोषणा भएसँगै सुदूरपश्चिमको प्रमुख सहर तथा प्रदेश राजधानी धनगढीमा दुई नेताबारे चुनावी बहस हुन थालेको छ । यहाँका चियापसलदेखि चोकचौतारामा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता पुष्करनाथ ओझाबारे राजनीतिक विषयमा चासो राख्ने बीच मात्रै होइन सर्वसधारणमा पनि चासो बढेको छ ।

लोकतन्त्रको स्थानीयकरण

स्थानीय सरकारको निर्वाचन सकिएपछि कसले हार्‍यो, कसले जित्यो; धरान, काठमाडौं र धनगढीमा किन स्वतन्त्रले जिते; राजनीतिक दलहरूभित्र केकस्ता अन्तर्घात भए; गठबन्धन कति प्रभावकारी भयोजस्ता प्रश्नहरूको वरिपरि बहस केन्द्रित छ ।

आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई सहुलियत

कारोबार आर्थिक बहस : सुदूरपश्चिम प्रदेशधनगढी-सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन बढाउनका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । कारोबार राष्ट्रिय आर्थिक दैनिकले आइतबार धनगढीमा आयोजना गरेको कारोबार आर्थिक बहसमा सहभागी सरोकारवालाहरुले निजी क्षेत्रको प्रवद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिम प्रदेशको योगदान बढाउन सकिने बताएका हुन् ।केएनपी नेरोल्याक र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा कारोबारले […]

गलत प्रवृत्तिविरुद्ध वैचारिक बहस जरुरी छः मन्त्री भट्ट

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताएका छन् । नेकपा कैलालीको आज धनगढीमा भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उनले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिनुभएको स्पष्ट पारे ।अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुनःस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री भट्टले भने, “आगामी निर्वा

ओलीलाई थापाको चुनौती : सुवास नेम्वाङलाई लिएर आउनुस् खुलामञ्चमा संविधान पढौं

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले शर्मा ओलीले  खुलामञ्चमा सँगै संविधान पढ्न आउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । शुक्रबार धनगढीमा आयोजना गरेको सभामा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए । शनिबार थापाले भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’प्रतिनिधिसभ

विकास र समृद्धिका लागि सबै एकमत

सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले विकास र समृद्धिका लागि एकमत रहेको र रहिरहने प्रतिबद्धता जनाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवद्र्धनमा सुदूरपश्चिम साहित्य समाजले धनगढीमा आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवमा बहस गर्दै नेताहरूले विकासको सवालमा आफूहरू सधैं एकमत रहेको बताउँदै एकता र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाएका हुन् ।

राजनीतिमा महिला नेतृत्व कसरी बढाउने? - BBC नेपाली

राजनीतिमा महिला नेतृत्व कसरी बढाउने? नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्ट, सात नम्बर प्रदेशका निर्वाचित महिला जनप्रतिनिधि र सहभागीहरूसँग धनगढीमा गरिएको बहस ।