१६ महिनादेखि रोकियो 'चाइना पास' वितरण

रसुवा – चीन प्रवेश गर्न रसुवावासीका लागि उपलब्ध गराउँदै आएको नेपाल–चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण १६ महिनादेखि रोकिएको छ । कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ । नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाकाबाट पारि जान नपाउने भएपछि पास जारी गर्न छाडिएको हो ।&...

सम्बन्धित सामग्री

६ महिनादेखि सशस्त्रमा एक डीआईजी खाली, सूचना निकालेपछि पनि रोकियो बढुवा

११ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा एक नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी खाली भएको ६ महिना बित्दासमेत बढुवा हुन सकेको छैन । गत ३० भदौमा डीआईजी विदुर खड्काले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसयता उक्त दरबन्दी खाली राखिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले विभिन्न […]

रावण पार्क निर्माण योजना रोकियो

म्याग्दी – अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै सुरु भएको छैन। साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि अलपत्र पार्क निर्माण बनेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत […]

दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण रोकियो

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका– ६ गोचाखोला […]

पाँच महिनादेखि रोकियो सिमेन्ट उद्योगको खानी नवीकरण फाइल

सिमेन्ट उद्योगहरुले साउनमै खानी नवीकरणका लागि विभागमा निवेदन दिए पनि अहिलेसम्म पनि कसैको पनि नवीकरण भएको छैन ।

रेजिरेन्ट चिकित्सकको ५ महिनादेखि निर्वाह भत्ता रोकियो

२३ मंसिर, काठमाडौं। ‘तीन महिना भयो तलब पाएको छैन । विद्यार्थी भए पनि धेरै साथीको विवाह भइसकेको छ । त्यो सँगै परिवार तथा बालबालिकाको दायित्व थपिएको छ । बच्चाको फि कसरी तिर्न ? कसरी घर चलाउने ? दैनिक रुपमा काम गर्न गाह्रो भइसकेको छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रेजिडेन्ट डाक्टर (आवासीय चिकित्सक) अरुण उप्रेती […]

तमोर करिडोको ट्र्याक खाेल्ने काम ८ महिनादेखि रोकियो

ताप्लेजुङ – चीनको तिब्बत जोड्ने तमोर करिडोर अन्तर्गतकाे दोभान ओलाङ्चुङ्गोला सडक निर्माण काम आठ महिनादेखि राेकिएकाे छ । वन क्षेत्रको प्रयोग गर्न गएको वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दा सडकको काम रोकिएको हो ।  सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्दा पालना गर्नुपर्ने सर्तका कारण सडकको काम रोकिएको उत्तर–दक्षिण (मुलघाट दोभान ओलाङचुङगोला) सडक योजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । पालना गर्नुपर्ने सर्त अन्तर्गत ३१ दशमलव १७४ हेक्टर क्षे...

इन्स्पेक्टर सरुवा १९ महिनादेखि रोकियो

नेपाल प्रहरीका महानिरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवामा समेत गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ । २०७८ असार मसान्तमा प्रहरीका लेखापालहरूको कार्यविधि दुई वर्ष पुगेको थियो । दुई वर्ष पूरा गरेका लेखापालहरूको सरुवा ९ महिनादेखि भएको छैन । प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक र इन्स्पेक्टर लेखा प्रमुख हुने सरुवामा पनि गृहमन्त्री बालकृष्ण खाँण र गृह मन्त्रालयका सचिव टे

सातौं तहका २१ जनाको पद सेटिङ नमिल्दा रोकियो

मन्त्रालयले विज्ञ समूहबाट बनाएको परीक्षा समिति मार्फत सट लिष्ट मन्त्रीको दवावमा १ महिनादेखि प्रकाशन हुन नसकेको हो।...

कालिगण्डकी करिडोर अवरुद्ध, बागलुङ–कुश्मिशेरा सडक पनि डेढ महिनादेखि बन्द

शुक्रबार बिहान बागलुङको जैमिनीबाट विरामी बोकेरे धौलागिरी अस्पताल हिँडेका चालक सिमान थापा बिचबाटोमै रोकिनुप¥यो। अविरल वर्षाका कारण कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुँदा विरामी बोकेर आएका उनको जिप बिचबाटोमै रोकियो। बागलुङ...

शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्।   यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन् । आयोगको विधा...