कमल थापाले खोल्ने नयाँ पार्टीको एजेन्डा के ?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्। विराटनगर पुगेका उनले एक कार्यक्रममा राप्रपामा नफर्किने भन्दै नयाँ पार्टी खोल्ने बताएका हुन्। राप्रपाबाट अलग हुने निर्णय गरे पनि पशुपति शमशेर जबरा लगायतका नेताले थापा फेरि पार्टीमा फर्किने आशावादी रहेको बताइरहँदा उनको यस्तो प्रतिक्रिया…

सम्बन्धित सामग्री

राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : कमल थापा

२२ जेठ, विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने  बताएका हुन् । ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य […]

यसकारण कमल थापाले त्यागे राजसंस्था

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था त्याग्नुको कारण खुलाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा दुई वटा ट्वीट बिहीबार बिहान गर्दैै राजसंस्थाको एजेन्डा त्याग्नुपरेको बारे संकेत गरेका हुन् ।

यसकारण कमल थापाले त्यागे राजसंस्था

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था त्याग्नुको कारण खुलाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा दुई वटा ट्वीट बिहीबार बिहान गर्दैै राजसंस्थाको एजेन्डा त्याग्नुपरेको बारे संकेत गरेका हुन् ।

यसकारण कमल थापाले त्यागे राजसंस्था

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था त्याग्नुको कारण खुलाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा दुई वटा ट्वीट बिहीबार बिहान गर्दैै राजसंस्थाको एजेन्डा त्याग्नुपरेको बारे संकेत गरेका हुन् ।

पुनर्स्थापनाको सम्भावना अन्त्य भएपछि राजतन्त्रको एजेन्डा छोडे : अध्यक्ष थापा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् । उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनः स्थापन, संवर्द्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले आज (शनिबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैँका लागि अन्त्य भएको […]

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । युवामा नेतृत्व हस्तान्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले  राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लि

कमल थापाको गणतान्त्रिक यात्रा

राप्रपा (नेपाल) घोषणा गर्न शनिबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापालगायत । कमल थापाले गणतन्त्र स्वीकारेका छन् भने राजतन्त्रको एजेन्डा त्यागेका छन् ।  तस्वीर, रासस

नयाँ पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र : कमल थापा

२८ माघ, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् । नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उनले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् । ‘अब मैले नयाँ […]

कमल थापाले भने, ‘सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न सकिँदैन’

राप्रपा परित्याग गरेका कमल थापाले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न नसक्ने घोषणा गरेका छन् । मंगलबार गृह नगर हेटौंडा आएर थापाले आफू निकटसँग अन्तक्रिया गर्दै भने,‘गत निर्वाचनमा प्रतिद्वन्द्वीहरुले भन्ने गरेका थिए । कमल दाई एकदम ठीक छ । तर, सिनो बोकेर आउनुभएको छ । कसरी मतदान गर्ने ? अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं ।’