भक्तपुर । काभ्रेका वरिष्ठ पत्रकार मधुसुदन गुरागाईं शुक्रबार भक्तपुर दरबार क्षेत्रमा अति हतारमा भेटिए । काभ्रेको पनौती नगरपालिकास्थित खोपासी मूल घर भएका उनी एउटा उद्देश्य लिएर भक्तपुर दरबार क्षेत्र पुगेकाले हतारमा थिए । उनको उद्देश्य थियो- भक्तपुरकै पहिलो फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपालीले खिचेका फोटोमा आफ्ना बुवालाई हेर्नु । शुक्रबार भक्तपुरकै पायोनियर फोटोग्राफर परिवारका तीन पुस्ताले […]