चीनले विगत दुई वर्षदेखि गोप्य सर्वेक्षण जहाजको सहायताले भारतको जासूसी गरिरहेको भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ ।
जासूसी गर्ने क्रममा चिनियाँ जहाजले राडारमा नपर्नका लागि उपकरण बन्द गर्ने गरेको पत्रिकाले उल्लेख गरेको छ । इन्डोनेसियाका अधिकारीहरूले केही दिनअघि चीनको यस सर्वे जहाजलाई देशको जलसीमा नजिक समातेपछि यसको खुलासा भएको हो ।
यसअघि पानीमुनि चल्ने एक चिनियाँ जासूसी ड्रोन पनि इन्डोनेसिया सीमा नजिक भेटिएको थियो ।
सर्वे गर्ने जासूसी जहाजको नाम शियाङ याङ होङ हो । जहाज ६ जनवरी मा च...