शुक्रबार विप्लवले प्रशिक्षण दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । महासचिव विप्लवले शुक्रबार दिउँसो २ बजेदेखि जुममार्फत नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएका हुन् । नेपाली जनप्रगतिशील मोर्चा कतार र नेपाली जनप्रगतिशील बहराइनको आयोजनामा हुन लागेको सो कार्यक्रममा महासचिव चन्दले कपिलवस्तु शिवगढीबाट प्रशिक्षण दिनेछन् ।‘व्यपारिक भेदभावयुक्त शहरिया व्यवस्थापनको अन्त्य गरौं, गाउँबस्तीहरुलाई आफ्नै शैलीमा विकसित

सम्बन्धित सामग्री

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण शुक्रबार

काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण हुने भएको छ । भोलि (बिहीबार) बिहान ८ बजेदेखि उक्त महासंघको प्रशिक्षण हुने भएको हो । नेपाली कांग्रेसनिकट भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षणको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने महासंघका सचिव प्रेम केसीले जानकारी दिए । केसीका अनुसार “आदिवासी जनजाति अभियानसहित राष्ट्रिय प्रशिक्षण कार्यक्रम” […]

शुक्रबार देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार रुपन्देहीको बुटवल आउने भएका छन् ।पाँच दलीय गठबन्धनका अगुवा नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन शीर्ष नेताहरु बुटवल आउन लागेको माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए । जिसीका अनुसार बुटवलको योगिकुटीस्थित एक होटलमा दिउँसो २ बजे प्रशिक्षण कार्यक्रम शुरु हुनेछ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक

रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै

रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ। विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले शुक्रबार जनाएको छ।...

नाडाको सहकार्यमा अटोमोवाइल्स व्यवसायीलाई प्रशिक्षण

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुलाई कर, भन्सार तथा भिसिटीएस बारे प्रशिक्षण प्रदान गरिएको छ ।यहि जेठ २७ गते शुक्रबार बुटवलको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरुसहित कुल १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका

मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई प्रशिक्षण

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइ

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को अवसरमा बोर्डले लगानीकर्तालाई अवयरनेस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  बोर्डले सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा चैत ११ गते शुक्रबार जुमबाट प्रशिक्षण दिने भएको छ ।शुक्रबार दिउँसो १ः३० बजेदेखि आयोजना गरिने कार्यक्रम नेपाल धितोपत्र बोर्डले आयोजना गर्ने भएको हो...

ओलीले दुई दिने प्रशिक्षण कार्यक्रमको भर्चुअल उद्घाटन गर्ने

काठमाडौं, माघ २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दुई दिने प्रशिक्षण कार्यक्रमको भर्चुअल उद्घाटन गर्न लागेका छन्। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी […]

नेपालगञ्जमा बालकहरुलाई नियमित फुटबल प्रशिक्षण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा फुटबल प्रशिक्षण सुरु गरिने भएको छ । ८ देखि १२ वर्ष उमेरका बालकलाई हप्तामा एक दिन फुटबल प्रशिक्षण दिइने भएको हो । आगामी हप्तादेखि शुक्रबार र शनिबार प्रशिक्षण दिने तयारी गरिएको हो । अहिले पनि फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठले बालकलाई प्रशिक्षण […]

चन्द्रागिरिमा योगगुरु रामदेवले दिए प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका हुन् । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले स्वागत गरेका थिए । रामदेव बाबा र पतञ्‍जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका हुन् । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक

पत्रकारको सीप परीक्षणका लागि प्रशिक्षण प्रतिष्ठान गठन हुने

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परीक्षण गर्न भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे बताएका हुन्। यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए।‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सीप परीक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ।