१० बित्दा पनि पूर्ण निर्माण भएन बागमती पुल

मदन भण्डारी राजमार्ग (धरान–चतरा–हेटौंडा) अन्तर्गत मकवानपुर–सिन्धुली जोड्ने बागमती पुल १० वर्ष ६ महिना नाघिसक्दा पनि पूर्ण निर्माण हुन सकेको छैन ।पुलको ९० प्रतिशत काम भर्खरै सकिएपनि अझै १० प्रतिशत कामका...