राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुग्यो : आयुक्त पौड्याल

काठमाडौं : राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि सोमबार काठमाडौंमा आयोगमा आयोजित &lsqu...

सम्बन्धित सामग्री

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, खोप केन्द्र पनि सञ्चालन हुने

बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । भोलि बुधबार हेटौँडाको औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रे

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

११ माघ, दाङ । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तयारी पूरा भएको छ । लुम्बिनीको राष्ट्रियसभा निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थलका तोकिएको प्रदेश निर्वाचन कार्यालय जनाएको हो । लुम्बिनी प्रदेशबाट तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने […]

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

राष्ट्रियसभा सदस्य पदका लागि बुधबार हुने निर्वाचनको तयारी पूरा भएको छ। राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भइसकेको र मतदान स्थललाई समेत व्यवस्थित पारिसकिएको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, दुई ठाउँमा मतदान हुने

११ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका तीन जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ । राष्ट्रियसभा सदस्यका लागि बुधबार सुदूरपश्चिम प्रदेशसभाको परिसरमा हुने मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ। सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभा परिसरलाई मतदानका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। ‘हामीले राष्ट्रियसभा सदस्यका लागि […]

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशभरका मतदाताले जनकपुरधाममै मतदान गर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशका ८ वटै जिल्लाका ३७२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाए । निर्वाचनमा प्रयोग हुने मतपत्र समेत आइसकेको उनले रातोपाटीलाई जानकारी दिए ।निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुने उनको भनाइ छ । उनल

राष्ट्रियसभा निर्वाचनको लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ – राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ। आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दै आह्वान गरेको छ। उक्त निर्वाचनको लागि आयोगले यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित गरिसकेको छ। […]

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ।

दाङमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी तीव्र

भोेलि (बुधबार) हुने राष्ट्रियसभा निर्वाचनको तयारी दाङमा तीव्र रूपमा भइरहेको छ। ५ नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भोलि हुने निर्वाचनको तयारी तीव्र पारिएको बताए। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको र मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए। एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले…