नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमनमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।भरतपुर महानगरपालिका वडा नं। २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफुले यसको विस्तृत गूरूयोजना बनाई काम अगाडी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए ।सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पीडामा परेका स्थानीय समुदायलाई सुरक्षित रहन आ

सम्बन्धित सामग्री

बेलकाको ८ क्षेत्रमा कोशीको कटान तीव्र

५ असार, विराटनगर। कोशी नदीले उदयपुरको बेलका नगरपालिका ८ क्षेत्रमा कटान तीव्र बनाएको छ । कोशीले कटान गरेको क्षेत्र गत वर्ष बस्ती पसेको भन्दा थोरै माथि छ । बेलका नगरपालिका प्रमुख अशोक कार्कीले कोशी नदीले करिब ५० मिटर क्षेत्र कटान गरेको छ। कटान श्रीलंका टापुमा बाढी पस्ने जोखिम बढेको उनले बताए । ‘गत वर्ष कटान […]

कपिलवस्तुमा स्थानीयको निगरानीमा रुख कटान

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ त्रिशुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा रुख कटान सुरु भएको छ । रुख कटान गर्दा उपभोक्ता समिति र वन कार्यालयका कर्मचारी मात्र समावेश हुँदा कपिलवस्तुका वनमा तोकिएको भन्दा बढी कटान भएको आवाजसमेत उठ्ने गरेको छ । कार्य योजना अनुसार तोकिएको रुखको कटान गर्न र पारदर्शिताका लागि जनप्रतिनिधि, सञ्चारकर्मी, […]

रिठेपानी डाँडा कटान गर्न अझै केही दिन लाग्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक पूर्वपट्टिको रिठेपानी डाँडा कटान गर्न अझै केही दिन लाग्ने भएको छ । उडान भर्न डाँडा कटान गर्नुपर्ने भएपनि लामो समयदेखि काम हुन सकेको छैन । विमानस्थल सञ्चालन गर्न डाँडा कटान, ल्यान्डफिल साइट, आर्मी ब्यारेक लगायतका काम गर्न बाँकी छ ।विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीकाअनुसार डाँडा कटान गर्न अझै १५ दिनमा लाग्ने बताए । उक्त डाँडा ४० मिटर होचो बनाउने योजना छ । तर १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने मुनकर्मी बताउँछन् ।उक्त डाँडा कटानका लागि

इन्द्रावती नदीले खेत कटान

काभ्रेपलाञ्चोक- इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो । स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धान खेत नदीले कटान गरी क्षति पुर्‍याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए। उनका अनुसार […]

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ । […]

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

काठमाडौं : बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ। नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो। नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक…

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

बझाङ – जिल्लामा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको […]

पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान

पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् । पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ । उनले भने, “बिजुलीको हाइटेन्सनका कारण उक्त रूख

नदी कटान रोक्न सामूहिक प्रयास

टीकापुर, २३ साउन: कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र […]

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान

म्याग्दी।कालीगण्डकीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ।बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा तटबन्ध बगाएर कटान गरेको हो। दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको छ।तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो। बेनी–७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ।