कटरिना कैफ र विक्की कौशल चाँडै विवाह गर्दैछन् । उनीहरूको विवाहलाई लिएर फ्यानहरूमा उत्साह छाएको छ ।
समाचारअनुसार विवाह भारत जयपुरमा डिसेम्बर ९ मा हुनेछ । यद्यपि उनीहरूले यसको आधिकारिक पुष्टि भने गरिसकेका छैनन् ।
उनीहरू विवाहलाई लुकाउन हरसम्भव कोसिस गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार विवाहमा आउने पाहूनाहरूका लागि पनि विभिन्न शर्त राखिएको छ ।
यस्तै विवाहमण्डप नजिक कुनै ड्रोन देखियो भने त्यसलाई ‘शूट’ गरेर खसाउने पनि भनिएको छ । सामाजिक सञ्जालमा विवाहको तस्वीर भिडियो ‘लिक...