२०७६ सालमा सरकारले जग्गालाई १० प्रकारमा वर्गीकरण गर्ने विधेयक सदनबाट पारित ग¥यो । यो विधेयकलाई राष्ट्रपतिद्वारा लालमोहर लगाइयो र राजपत्रमा निकालियो । तर यो विधेयक कार्यान्वयनमा अहिलेसम्म गएको छैन । कार्यान्वयनमा नजानुको कारण २०७७।५।८ मा भूमिसुधार मन्त्रालय र भूमिसुधार विभागले भूमिसम्बन्धी मस्यौदा बनाएर मन्त्रिपरिषद् पठायो । तर मन्त्रिपरिषद्मा पुगेको त्यो प्रस्तावलाई मुख्य सचिवले मन्त्रिपरिषद्मा पेस […]