कर्णालीमा निर्वाचनको तयारी : प्रत्येक जिल्लामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

कर्णाली प्रदेशमा निर्वाचनको तयारी करिब पुरा भएको छ । १० जिल्ला रहेको कर्णालीका ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत पुग्नेदेखि सुरक्षाकर्मी परिचालन गर्ने काम पनि अन्तिम चरणमा छ ।हिमाली जिल्लाहरुमा भने भौगोलिक विकटताका कारण बुधबारसम्म छिटपुट रहेका स्थानमा मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्ला सदरमुकामबाट हिँडेर पैदल जानुपर्ने भएकाले दुई दिनअघि देखिनै सुरक्षा अधिकारीको टोली मतदान स्थलतर्फ लागिसकेको प्रदेश निर्वाचन कार्यालयका नि

सम्बन्धित सामग्री

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ (पोका पार्ने काम), सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाउने काम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकार

कपिलवस्तुमा निर्वाचनको तयारी अन्तिम चरणमा

जिल्लामा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

सुदूरपश्चिमा निर्वाचनको तयारी अन्तिम चरणमा

प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिए । भट्टले भने, “भौगोलिकरुपमा विकट मतदानस्थलमा आजैदेखि कर्मचारी नियुक्त भई मतपत्रसहित खटाउन लागिएको छ, सुगम ठाउँका मतदानस्थलमा बुधबारभित्र कर्मचारी खटनपटन भइसक्छ छ ।” मङ्सिर १ गते हरेक मतदानस्थलमा सूचना टाँस गर्नुपर्ने कार्यतालिका छ । कर्मचारी खटनपटनका साथै मतदान स

यस्तो छ नवलपरासीपूर्वमा निर्वाचनको तयारी!

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, 'निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ।' निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ।...

झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

त्यस्तै जिल्लामा आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ।...

मतदानस्थलमा निर्वाचनको तयारी गरिँदै

काठमाडौँ,२८ वैशाख । कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भइसकेको जानकारी दिए । उनले […]

निर्वाचनको तयारी लगभग पूरा

काठमाडौँ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । हेर्नुहोस् विज्ञप्ति:

निर्वाचनको तयारी लगभग पूरा, सुरक्षा व्यवस्था थप कडाइ गर्नुपर्नेमा आयोगको जोड

२७ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । विगतको तुलनामा तडकभडक र आचारसंहिता उल्लंघनमा कमी देखिएता पनि […]

मकवानपुरमा निर्वाचनको तयारी पूरा

हेटौँडा – मकवानपुरमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्लाको दशवटै स्थानीय तहमा रहेका मतदान केन्द्रहरुमा कर्मचारीहरू खटिएका छन् । जिल्लामा एक सय दुईवटा वडामा एक सय ६५ मतदान केन्द्र रहेका छन् भने तीन सय ६५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन सम्पन्न गराउन जिल्लाभरि एक हजार आठ सय कर्मचारीहरू खटाइएको मुख्य […]

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

खोटाङ- खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । १० स्थानीय तह रहेको जिल्लामा एक हजार ३० निजामती कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै एक हजार नेपाली सेना, ३०० सशस्त्र प्रहरी र ७०० जनपथ प्रहरी तथा […]