गोकर्ण बिष्टले गाउँ पुगेर भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ

२६ मंसिर, गुल्मी । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले अबको पाँच वर्षमा क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता कहाँ खुसी साट्न गाउँगाउँमा भएको कार्यक्रम अन्र्तगत उनले मंगलबार मदाने गाउँपालिकाको पुर्कोट दहमा मतदातालाई धन्यवाद दिँदै …

सम्बन्धित सामग्री

उजुरी दिन कर्णालीका घर घरमा क्युआर कोड

६ मंसिर, जाजरकोट । कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोड सञ्चालनमा ल्याएको छ । यसबाट यहाँका नागरिकलाई उजुरी दिन प्रहरी कार्यालयमै आउनु नपर्ने भएको छ । क्युआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालिको विकास गरेपछि सर्वसाधारणको समय बचत भएको छ । अब कर्णालीवासीले घरबाटै […]

कर्णालीमा प्रहरीले घरघरमा क्यूआर कोडको स्टिकर टाँसेपछि बढे उजुरी

सुर्खेत : कर्णालीका सबै घरमा पुगेर घरघरमा क्यूआर कोडको स्टिकर टाँसेको कर्णाली प्रहरीले आजदेखि उजुरी दिन उक्त क्यूआर कोड सञ्चालनमा ल्याएको छ। कर्णालीवासीले अन्याय परेको खण्डमा उजुरी दिन प्रहरी कार्यालयमा जानु नपर्ने भएको छ। क्यूआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालीको विकास गरेपछि सर्वसाधारणलाई सहज भएको छ।अब कर्णालीवासीले घरबाटै क्यूआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने व्यवस्था भएपछि राहत महसुस भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। प्रदेश प्

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका […]

पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले भने– कुनै सम्झौता हुँदैन

नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।  सोमबार शपथ ग्रहणलगत्तै सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री लामिछानेले पदभार ग्रहण गरेका हुन् ।मन्त्री लामिछाने मन्त्रालय पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा उनलाई आफूमाथि लागेको नागरिकता आरोपबारे सोधिएको प्रश्नमा उनले न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भन्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै सम्झौता नगर्ने दावी गरे । उनले आफू एजेन्डासहित सरकारमा आएको र ती एजेण्डाले

अध्यक्ष प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो । मौन अवधिमा प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले यहाँलाई किन कारबाही गर्नु नपर्ने […]

सेयर बजारमा आयात रोक्ने प्रयासको प्रभाव, ५६ अंकको सुधार

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो । आज २३ सय ६० अंकबाट सुरु भएको परिसूचक उक्त अंकको वृद्धिसँगै २४ सय १५ अंकमा पुगेर रोकिएको छ ।खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व्यवस्थासँगै बजारमा सकरात्मक सुधार आएको हो । नेपाललाई आवश्यक नै नपर्ने वस्तुको आयातमा वर्षमा खर्बौ रुपैयाँ बाहिरिँदै आएको छ । जसलाई रोकेर विदेशी मुद्रा सञ्चिति घट्नबाट रोक्ने र तरलता संकुचन सुधार ल्याउन राष्

राज्यले भुलेको खोकु–छिन्ताङ

धनकुटा  :  ०३६ सालमा पापानी चाड आउनै लागेका बेला तत्कालीन पञ्चायती सरकारले खोकु छिन्ताङ हत्याकाण्ड मच्चाएर १६ जना स्थानीयको निर्ममतापूर्वक हत्या गरेको थियो।त्यही कारणले गर्दा तिहारपछि पापानी चाड आउनै लाग्दा सहिदभूमिबासीको मनमा पुरानो घाउले पोल्न थाल्ने गरेको हो। हुन त ०३६ सालको काण्डलाई नुनचुक छर्न अरुबेला देखा नपर्ने राजनीतिक दलका नेताहरू छिन्ताङ पुगेर पुरानै शैलीमा भाषण वाचन गर्न थाल्छन्, ‘खाल्साली जनता निरंकुशतासँग कहिल्यै डगेनन्, बरु बन्दुकको नाल खान तयार भए। महान् छन्, छिन्त

‘पदमा पुगेर पैसा कमाउनु छैन, पार्टीलाई संस्थागत गर्छु’

काठमाडौँ-  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले  यसपटक आफू सभापति पदमा लड्ने दोहोर्‍याउँदै भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो । पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु […]

प्रसूति गृह अस्पतालमा अनलाइन टिकट प्रणाली सुरु

काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि अस्पताल पुगेर टिकट काट्नु नपर्ने भएको छ। अब घरमै बसेर पनि टिकट काट्न सकिने सुविधा अस्पतालले दिएको छ।...

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।