काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन स्थापना गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपकप्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक गर्दै नेता कोइरालाले नेपाललाई समृद्ध बनाउन सुशासन अनिवार्य रहेको र दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल हुनुपर्ने बताएका हुन् । उनले नेपाल श्रीलङ्काको […]