युवाहरूको संयुक्त प्रयासको प्रतिफल : मेलापात अर्गानिक एग्रो फार्म

भक्तपुर । आफ्नै समाजमा व्यावसायिक कृषि सम्बन्धी केही उदाहरणीय कार्य गरौँ भन्ने अठोटसहित विक्रम सम्वत २०७५ सालमा विभिन्न पेसा र क्षेत्रमा कार्यरत नौ जना युवाहरूद्वारा सूर्य विनायक नगरपालिका -१, भक्तपुरमा स्थापित मेलापात अर्गानिक एग्रोफार्मले कृषि उत्पादन र उत्पादकत्वलाई जोड दिँदै आएको छ । मेलापात अर्गानिक एग्रोफार्मले आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी कृषि पेसालाई व्यवसायीकरणतर्फ […]