जनता टेलिभिजनका पत्रकार तथा कर्मचारी आन्दोलित, कार्यालय अगाडि कालो व्यानर र पोष्टरसहित धर्ना

काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घ, नेपालले नयाँ बानेश्वरस्थित जनता टेलिभिजनका पत्रकार तथा कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेको छ । सो टेलिभिजनमा नौ महिनादेखि तलब नपाएको पीडित पत्रकारले गुनासो गरेका छन् । सङ्घका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालय अगाडि आज कालो व्यानर र पोष्टरसहित एक घण्टा धर्ना दिइएको हो । अध्यक्ष जैसीले अहिलेको […]

सम्बन्धित सामग्री

सिरहाका हुलाक कर्मचारी आन्दोलित

सिरहा– सरकारले जारी गरेको २०८०-०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्। हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।  हुलाक कर्मचारीहरूले अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज […]

सेवाबाट हटाइएपछि कर्मचारी आन्दोलित

सप्तरी, राजविराज । तीन दिन अघि सेवाबाट हटाइएका राजविराज नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी संघर्षमा उत्रेका छन् । मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखी लागु हुने गरि एकै साथ ६९ कर्मचारीलाई हटाएको थियो । आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै सेवाबाट हटाइएका कर्मचारीहरु कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका छन् […] The post सेवाबाट हटाइएपछि कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेवाबाट हटाइएपछि कर्मचारी आन्दोलित

राजविराज । तीन दिन अघि सेवाबाट हटाइएका राजविराज नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी संघर्षमा उत्रेका छन् । मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखी लागु हुने गरि एकै साथ ६९ कर्मचारीलाई हटाएको थियो । आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै सेवाबाट हटाइएका कर्मचारीहरु कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका छन् । […] The post सेवाबाट हटाइएपछि कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कार्यालय बन्द गरेर हुलाक कर्मचारी आन्दोलित

सरकारले आउँदो वर्षदेखि अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि त्यसमा कर्मचारी आन्दोलित बनेका छन्।...

पर्यटन बोर्डका कर्मचारी आन्दोलित, यस्ता छन् माग !

काठमाडौँ । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रूपमा विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यालय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधान […]

करारका कर्मचारी आन्दोलित

सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुन बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् ।कबिलासी नगरकार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरूको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनी गरेको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निर्णय सच्याएर पुन: पदबहाली गर्नुपर्ने भन्दै […]

डिभिजन वन कार्यालय रौतहटका कर्मचारी आन्दोलित

रौतहट । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरु आफनो नियमित काम छोडेर आन्दोलित भएका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वन अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायतले पाउनुपर्ने सेवा सुविधा बापत कट्टी गरिएको झन्डै ६० लाख रुपियाँ सम्बन्धीत खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । १८ महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा […] The post डिभिजन वन कार्यालय रौतहटका कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.

डिभिजन वन कार्यालयका कर्मचारी आन्दोलित

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले कार्यालयको मुख्य गेटमा ताला लगाएर आन्दोलित भएको हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत कर्मचारीहरुको ०७७ श्रावण महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । डिभिजन वन […]

केयूकेएलका कर्मचारी आन्दोलित, सिइओ शाक्यलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्घ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, […]