दोहोरो अर्थ लाग्ने गरी अश्लिल गाली गरेको भन्दै काउन्सिलले सोध्यो एक डाक्टरलाई स्पष्टीकरण

गत असार २० गते काउन्सिलले प्रकाशित सूचनामा डा अच्युतप्रसाद भट्टले दोहोर अर्थ लाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरी सामाजिक सञ्जालमा राखेको भन्दै काउन्सिलले स्पष्टीकरण माग गरेको हो।

सम्बन्धित सामग्री

भूकम्पको पुनर्निर्माणमा ६९ अर्ब लाग्ने, सघाउन साझेदारलाई आह्वान

काठमाडौँ : जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि ६९ अर्ब लाग्ने अनुमान गरिएको छ। आज सिंहदरबारमा भएको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतसामु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले पुनर्निर्माण र पुन:स्थापनका लागि उक्त रकम आवश्यक भएको बताएका हुन्। तीन जिल्लामा क्षति हुने गरी गएको भूकम्पको क्षति लेखाजोखा र आवश्यकता आँकलनको प्रारम्भिक सारांश प्रस्तुत गर्दै उनले पुनर्निर्माणमा करिब ६९ अर्ब लाग्ने जानकारी गराएका हुन्।अर्थ मन्त्राल

भारतमा दुत्कारिएको 'पनौती'ले दुखेको नेपाली मन (भिडियोसहित)

बृहत् नेपाली शब्दकोशमा पनौतीको शाब्दिक अर्थ ‘बाह्रवर्षे मेला लाग्ने काभ्रे जिल्लाको एक ठाउँ’ भनेर उल्लेख गरिएको छ । यसबाहेक पनौती शब्दको कुनै अर्को अर्थ छैन ।

सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले […]

रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बमोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।  २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले

महाप्रवन्धक झाद्वारा रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको आरोप

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गर्नुभएको हो । बिहीवार सञ्चारकर्मीसंग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम […]

रेमडिसिभिरको आयातमा लाग्ने सबै कर-महसुल छुट

५ जेठ, काठमाडौं । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ […]

भारतले सित्तैमा दिएको खोप लगाउन ६२ करोड रुपैयाँ लाग्ने

भारतले नेपाललाई निःशुल्क उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन ६२ करोड लाग्ने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ६२ करोड माग गरेको छ । मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालयल स्रोतले जनाएको छ । भारतले बिहीबार अनुदानमा १० लाख मात्रा कोभिसिल्ड उपलब्ध गराएको थियो । सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ ।