आहा ! त्रिभुवन विमानस्थल

काठमाडौँ । असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलार्इ आफू नेपालमै

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थल भन्सारमा जान सहसचिव पोखरेलको अटेरी

७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखविहीन भएको छ । सहसचिव सेवन्तक पोखरेलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुखका रुपमा हाजिर हुन आनाकानी गरेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरुले सल्लाह नगरी विमानस्थल भन्सार कार्यालयमा सरुवा गरेको भन्दै पोखरेल असन्तुष्ट छन् । मन्त्री डा. प्रकाशशरण महतले १९ […]

एक वर्षमा साढे १९ हजार यात्रुको ‘ट्रान्जिट’ बन्यो त्रिभुवन विमानस्थल

२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेको संख्या साढे १९ हजार पुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एक वर्षमा १९ हजार ४ सय ८२ यात्रुले ट्रान्जिट बनाएर यात्रा गरेका हुन् । यो विमानस्थललाई खासगरी भुटानबाट भारतको नयाँदिल्ली जाने वा दिल्लीबाट भुटान जाने यात्रुले ट्रान्जिट बनाउने गरेका छन् । कार्यालयका अनुसार […]

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो। मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ […]

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आ.व.२०७८/७९ को लागि तोकिएको राजस्व लक्ष्य भन्दा बढी सङ्कलन गर्न सफल भएको छ। भन्सार विभागले यस कार्यालयको लागि चालु आ.व.मा राजस्व सङ्कलनको लक्ष्य रु. २३ अर्ब १५ करोड तोकिदिएको थियो। कार्यालयको अभिलेख अनुसार आर्थिक वर्षको अन्तिम दिनसम्म आइपुग्दा कूल राजस्व असुली रु. २३ अर्ब ७५ करोड पुगेको छ, जुन लक्ष्यको तुलनामा १०२.६ प्रतिशत हो। कार्यालयले गएको चार वर्ष पश्चात् पहिलो पटक आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो। यस भन्दा पूर्व आ.व.२०७४/७५ मा

त्रिभुवन विमानस्थल आधा घण्टाको लागि बन्द हुने

काठमाडौं, १ असार । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन आज आधा घण्टा बन्द हुने भएको छ । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको अभ्यास गर्न दिउँसो ३ बजेदेखि आधा घण्टा बन्द हुन लागेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुसार संकटकालिन योजना अन्तर्गत पुर्ण संकटकालिन अवस्थाको अभ्यास गरिने भएको हो । यस क्रममा आकाशमा कालो धुँवाको […]

त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

पछिल्लो समय आन्तरिक हवाइ यात्रुको चाप वृद्धि भएसँगै त्यसलाई व्यवस्थापन गर्न त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ ।आन्तरिक उडानमा दैनिक यात्रुको चाप वृद्धि हुँदै गएकाले समय बढाएर बिहीबारदेखि विमानस्थल सञ्चालनमा ल्याउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “बिहान ६ देखि रातिको १२ बजेसम्म आन्तरिकमा उडान तथा अवतरण हुने […]

जेठ २ गतेदेखि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालन हुने

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।हालै सम्पन्न गौतम बुद्ध विमानस्थलको समेत जेठ २ गतेबाटै व्यवसायिक उडान सुरु गर्न लागेको प्राधिकरणले देशका सबैजसो विमानस्थललाई सुचारु राख्न लागेको हो । सोमबार साझ आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको प्राधिकरणले अ

त्रिभुवन विमानस्थल बाहिरबाट स्वागत नेपालसहित ६ जना पक्राउ

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कार्यन्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प