एथ्लेटिको मड्रिडको अपराजित यात्रा टुंगियो

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । लिगमा यो सिजनको पहिलो हार बेहोरेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ । अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड एलाभेससँग १–० ले पराजित भएको हो । चौथो मिनेटमा भिक्टर लागुर्डियाले हेड मार्फत गरेको गोल नै एलाभेसको जितका लागि निर्णायक बन्यो । पराजित भएको […]

सम्बन्धित सामग्री

एसी मिलान, एथ्लेटिको र पोर्टोले अन्तिम खेल कुर्नुपर्ने

काठमाडौँ – स्पेनिस क्लब एथ्लेटिको मड्रिड इटालियन क्लब एसी मिलानसँग पराजित भएपछि समूह ‘बी’ बाट नक आउट चरणमा उपविजेताको रूपमा प्रवेश गर्न तिन क्लबको बाटो खुला भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई २-०ले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । पाँचौँ जित निकालेको इंग्लिस क्लब लिभरपुल १५ […]