होम आइसोलेशनमा बसेका सङ्क्रमितले ध्यान दिनुपर्ने कुरा

अहिले ६१ हजार ५ सय ८८ जना कोरोना सङ्क्रमित घरकै आइसोलेशनमा छन् । त्यस्तै ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा बेड पाउने सम्भावना कम हुँदै गएको छ । यस्तो बेला सङ्क्रमितले घरमै बसेर पनि आफ्नो स्वास्थ्यमा ख्याल गर्दै उपचार गर्नुपर्ने हुन्छ । घरमा बसेका सङ्क्रमितलाई कोभिड उपचारमा संलग्न डाक्टर कवि राईको सुझाव : हल्का ज्वरो, सामान्य खोकी र जिउ दुखाइ भएका सङ्क्रमितले के औषधि खाने ? कोरोना सङ्क्रमण भएको छ हल्का ज्वरो सामान्य रुघाखोकी र जिउ दुखाइको लक्षण देखिएको छ भने सबैभन्दा पहिले ...

सम्बन्धित सामग्री

लुम्बिनीमा सामुहिक ध्यान

लुम्बिनी । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ भन्ने मूल नारासहित लुम्बिनीमा चक्रविज्ञान ध्यान शिविर सुरु भएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा शनिबारदेखि शिविर सुरु भएको हो । कार्यक्रममा देशका ७७ ओटै जिल्ला र विभिन्न २० देशका पाँच हजार भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाएका छन् । सात दिन सञ्चालन […]

कामकुरो एकातिर, गृहमन्त्रीको ध्यान ‘ध्यान’ तिर

काठमाडौं, १९ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको नख्खु कारागारका कैदीबन्दीलाई दिइएको विपश्यना ध्यान शिविरको समापन कार्यक्रममा सहभागी भएका छन् । उक्त विपश्यना ध्यान शिविरमा कारागारका ४५ जना कैदीबन्दी सहभागी थिए । उक्त कार्यक्रममा सहभागी भएका गृहमन्त्री श्रेष्ठले समाजमा नकरात्मकता बढेको भन्दै चिन्ता ब्यक्त गरे । गृहमन्त्री श्रेष्ठ ध्यान शिविरमा सहभागी भएको यो […]

मानसिक स्वास्थ्यका लागि नियमित ध्यान

ध्यान एक त्यस्तो मानसिक अवस्था हो, जहाँ मानिसले आफ्नो मस्तिष्क र मनलाई एकाग्र गर्ने कोसिस गर्छ । प्राचीन कालदेखि नै मानिसले ध्यानको अभ्यास गरिरहेका छन् । नियमित रूपमा ध्यान गर्नेहरूले विपरीत परिस्थितिमा...

दलहरूको ध्यान २०८४ तिर

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न जोडबल लगाउनुपर्ने राजनीतिक दलहरूको ध्यान भने चार वर्षपछि हुने निर्वाचनमा केन्द्रित देखिन्छ।...

ध्यान गर्दा के हुन्छ ?

पछिल्लो समय ध्यान-साधनातिर मानिसहरुको आकर्षण बढिरहेको छ । सामान्य रुपमा ध्यान भनेको आँखा चिम्म गरेर बस्नु, एउटै कुरामा ध्यानकेन्द्रित हुनु, मन्त्र जप्नु, भगवानको नाम स्मरण गर्नु वा माला जप्नु भनेर हामी सोच्छौं । तर यो ध्यान होइन यो एकाग्रता मात्रै हो । एक आसनमा बसेर आँखा बन्द गरेर एउटै वस्तु वा विषयमा ध्यानकेन्द्रित गर्दागर्दै ध्यानको […]

ध्यान भंग गरेर फर्किए अमिर

काठमाडौं । १० दिनसम्म मौन ध्यान गर्ने योजनासहित गत आइतबार नेपाल आएका बलिउड अभिनेता अमिर खान पाँच दिनमै ध्यान भंग गरेर स्वदेश फर्केका छन् । उनी इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । पाँच दिनसम्म पूर्णरूपमा मौन ध्यान गरेका आमिरले शुक्रबार बिहान काठमाडौं बूढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रबाट बिदा लिएका हुन् । बाँकी पाँच दिनको ध्यान […] The post ध्यान भंग गरेर फर्किए अमिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दलहरूको ध्यान उपनिर्वाचनमा

प्रमुख राजनीतिक दलहरूको ध्यान वैशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रित भएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा हुन लागेको उपनिर्वाचनमा सोमबार उम्मेदवारी मनोनयनसँगै दलहरूको ध्यान निर्वाचनमा केन्द्रित बन्न पुगेको हो।...

के हो विपश्यना ध्यान, विपश्यना कसरी गर्ने, ध्यान गर्दा के फाइदा हुन्छ ?

विपश्यना ध्यान योग एजेन्सी, २ मंसिर । ध्यानका प्रकारहरू र ध्यान गर्ने विधिहरूमा धेरै भिन्नता छ। धेरै प्रकारका ध्यानहरू छन्, जसमा धेरै प्रकारका विधिहरू पनि छन्। योग र ध्यानको तन्त्रमा हजारौं विधिहरू वर्णन गरिएको छ। हिन्दू, जैन, बौद्ध र ऋषि सङ्गतमा धेरै संस्कार र अनुष्ठानहरू छन्। विधि र कार्य भनेको तपाईको शारीरिक र मानसिक निद्रालाई […]

सवारी चलाउनेले ध्यान दिनुपर्ने कुरा

कहिलेकाहिँ सवारी चालकले ध्यान नपुर्याउँदा वा लापरबाही गर्दा दुर्घटना हुनसक्छ । यात्रामा निस्कदा सवारीचालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा सवारीमा आएको समस्या कै कारण यात्रा खल्लो हुन सक्छ । यस्तोमा सवारी चलाउनुअघि के कुरामा ध्यान दिने जानि रहनुहोस् । – सवारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट र पानीको मात्रा सही छ/छैन, परीक्षण गर्नुपर्छ । – इन्जिन स्टार्ट […]