काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन रिगार्ड’मा जुरी प्राइज जितेको नेपाली फिल्म ‘इलिफेन्ट इन दि फग’को टोलीलाई सरकारले सम्मान गर्ने भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार यो सञ्चार मन्त्रालय र विकास बोर्डले फिल्मको टोलीलाई सम्मान गर्ने भएको हो । यो फिल्मले उक्त अवार्ड जित्नुलाई सरकारले नेपाली फिल्मले विश्वबाट […]