विराटनगरमा भारतीय लरीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मोरङ । विराटनगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ३ पिपल चोकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको हा । शुक्रबार बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएल ०१ एल ५७८४ नम्बरको भारतीय लरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री विराटनगर– ४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिएको थियो ।

सम्बन्धित सामग्री

भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सर्लाही – जिल्लाको पर्सा गाउँपालिका २ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको नारायणपुरमा रहेको मेडिकलमा उपचारको क्रममा मृत्यु भएको लाका प्रहरी कार्यालय संग्रामपुरले जनााएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

भक्तपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ बोडे मनहरा पुलनजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ। मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भइ हाल मध्यपुरथिमि नगरपालिका–९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। […]

स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ ।  मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी […]

नवलपुरमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नवलपुरको मध्यबिन्दु नगरपालिका–१० अरुणखोलामा मंगलबार ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१...

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं : बाँकेको राप्ती सोनारी गाँउपालिका ७ निबुवाटारमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। आइतबार बेलुकी भे ७ प १५२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका ५ बिनौनाका ५० वर्षीय बुचु थारुको मृत्यु भएको हो। गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगञ्ज स्थित भेरी अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ।ठक्कर दिने मोटरसाइकल चालक जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगर घाइते भएका छन्। नेपालगञ्जस्थित एक नर्सिङ होममा उनको उपचार भइरहेको छ।

कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ – कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति काठमाडौँको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हायसले पैदलयात्रुलाई बचाउन […]

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सुर्खेत : वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडीको मृत्यु भएको हो।प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मूलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मूलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले गएराति १० बजे पैदलयात्री ऐडीलाई ठक्कर दिएको हो।ठक्कर पछि घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। उनलाई शुक्रबार सा

मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–१५ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। सोमबार साँझ हेटौंडा–१५ शिखरपानीमा ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको ठक्करबाट  घाइते  भएकी पाख्रिनको उपचारको क्रममा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो। चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ जनाइएको छ। ठक्कर दिने मोटरसाइकल  इ

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १६८३ नंको पिकअपले ठक्कर दिँदा अग्निसाइर कृष्णसवरन गाउँपलिका–६ का ५५ वर्षीय दुःखीलाल लेखीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। अनियन्त्रित पिकअपको ठक्करबाट घाइते भएका पैदलयात्री लेखीलाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलियाबाट राजविराजस्थित […]