महिला सांसदलाई दुव्यर्वहार गरेको भिडियो देखाउन डीआईजी धानुकको चुनौती

सम्बन्धित सामग्री

युट्युबबाट भिडियो डाउनलोड कसरी गर्ने ?

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले प्रयोगकर्तालाई अफलाइनमा भिडियो हेर्नका लागि भनेर भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गरेको हुन्छ । यद्यपि यसमा केही सीमाहरु भने हुन्छन् । स्मार्टफोन प्रयोगकर्ता जो युट्युबको निशुल्क प्रयोगकर्ता हुन् उनीहरुका लागि ७२० पिक्सेल रिजोलुसनमा युट्युब भिडियो डाउनलोड गर्ने सुविधा हुन्छ । जबकि प्रिमियम प्रयोगकर्ताले भने पूर्ण रिजोलुसनमा भिडियो डाउनलोड गर्न सक्दछन् […]

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा विभिन्न सुविधा

एनएमबि बैंकले भिडियो केवाइसी, भिडियो कलमा आधारित खातासँगै डिम्याट, मेरो सेयर र सिआरएन पनि अनलाइनबाट नै लिन सकिने योजना ल्याएको छ । बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा...

अडियो बलियो भए चल्छन् म्युजिक भिडियो

२५ माघ, काठमाडौं । ‘स्टार कलाकार राख्यो भने भिडियो चल्छ । दर्जनौं कोरस, झकिझकाउ सेट बनाएर भिडियो बनाउनुपर्छ ।’ अधिकांशले म्युजिक भिडियो निर्माण गर्दा यस्तै ‘भ्रम’ राखेको पाइन्छ । तर, भिडियो चल्न झकिझकाउ सेट, स्टार कलाकार नै चाहिन्छ भन्ने मान्यता थुप्रै गीतले तोडिसकेका छन् । म्युजिक भिडियो चल्न सर्वप्रथम अडियो नै बलियो हुनुपर्छ भन्ने कुरा […]

एनएमबीको भिडियो केवाइसी

एनएमबी बैंकले ‘भिडियो केवाइसी’अन्तर्गत एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।...

ट्वीटरले नयाँ भिडियो अप्लोडका लागि गुणस्तरीयतामा ल्यायो सुधार

ट्वीटरले अब देखि नयाँ भिडियो अप्लोड गर्दा राम्रो गुणस्तरीयता प्रदान गर्ने दावी गरेको छ । भिडियो कम पिक्सेलको र बढि गुणस्तरीयताको हुने कम्पनीले जनाएको छ । एपको सुरुवाती समय देखिनै भिडियो गुणस्तरीयतामा समस्या आईरहने हुनाले यो अपडेट ल्याईएको हो । ट्वीटरले भिडियो अपलोड हुँदा हुने प्रि प्रोसेसिङ फिचरलाई हटाईदिएको छ । प्रि प्रोसेसिङ फिचरकै कारणले गर्दा भिडियोको क्वालिटी...

म्युजिक भिडियो निर्देशकहरु अनुशासनमा रहनुपर्छ : विधान कार्की

नेपालमा म्युजिक भिडियो निर्माण हुन थालेको तीन दशक बढी भयो । यो तीन दशकको अवधिमा म्युजिक भिडियो निर्देशकहरु संगठित हुन सकिरहेका थिएनन् । गत महिना मात्र म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को स्थापना गरिएको छ । विधान एक सफल म्युजिक भिडियो निर्देशक हुन्, जसले निर्देशन गरेका थुप्रै म्युजिक भिडियो दर्शकले […]

गर्भावस्थामा कहिले-कहिले भिडियो एक्से गर्ने ?

मानव स्वास्थ्यमा कुनै पनि समस्या भएको समयमा भिडियो एक्सरे गर्ने गरिन्छ । भिडियो एक्स–रे गर्भावस्थामा विशेष प्रयोग हने गर्दछ । यसका साथै गर्भावस्थामा मात्र नभई शरीरको भित्री अङ्ग, रगत नली तथा टिश्युमा हुने समस्या आएमा पनि भिडियो एक्स–रे गर्न सल्लाह दिइन्छ ।

भिडियो समय तीन मिनेट पुर्‍याउँदै टिकटक

एजेन्सी। चीनियाँ बाइटडान्स कम्पनी टिकटकले भिडियोको समय बढाउने तयारी गरेको छ। अहिले टिकटकमा जम्मा एक मिनेट समयको भिडियो पोष्ट गर्न मिल्छ। यसलाई बढाएर तीन मिनेटसम्मको भिडियो पोष्ट गर्न मिल्ने बनाउने कम्पनीले बताएको छ। बीबीसीका अनुसार २०१८ मा सार्वजनिक भएदेखि टिकटकमा ६० सेकेन्डसम्मको भिडियो पोष्ट गर्न मिल्ने व्यवस्था छ।

दुर्गममा भिडियो एक्सरे सेवा

जुम्लाको सिँजा क्षेत्रको एक स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा शुरु भएको छ। कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा मिनि भिडियो एक्सरे सञ्चालनमा आएको छ।