सेलिब्रेटी र फ्यानलाई जोड्ने 'सेलेब्स ग्रिट्स' सार्वजनिक

काठमाडौं : नेपाली सेलिब्रेटी र उनीहरूको फ्यानलाई नजिक बनाउने वेभसाइट तथा एप्लिकेसन सार्वजनिक भएको छ। 'सेलेब्स ग्रिट्स' नाम दिइएको प्लाटफर्मबारे कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ। 'सेलेब्स ग्रिट्स'को ब्राण्ड एम्बासडरका रुपमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भए। हाल एप्लिकेसनमा ३० जनाभन्दा बढी सेलिब्रेटीहरू जोडिएका छन्। यस संख्यालाई बढाउँदै लैजाने सिइओ समुल…

सम्बन्धित सामग्री

गुल्मीमा ‘वनसँग सेलिब्रेटी’ कार्यक्रम

८ फागुन, गुल्मी । वन वातावरणको संरक्षण गर्ने उद्देश्यले गुल्मीमा ‘वनसँग सेलिब्रेटी’ कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा ‘वनसँग सेलीब्रेटी’अन्तर्गत विविध सांस्कृतिक तथा प्रवचन कार्यक्रम गरिएको हो । सेलिब्रेटीहरुका माध्यमबाट वन वातावरण संरक्षण सम्बन्धित जनचेतना फैलाउने उद्देश्य कार्यक्रमको रहेको छ । ‘वनसँग सेलिब्रेटी’ कार्यक्रममा नेपाली हांस्यव्यग्य क्षेत्रका कलाकार मनोज गजुरेल, गायक हरि […]

नेशनल सेलिब्रेटी अवार्डको आवेदन फारम खुला

साहित्य सरोवर मिडिया र न्यु अञ्जना डिजिटल म्युजिकको संयुक्त  प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो  संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कात्तिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक जस बहादुर याक्खाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्डका निर्देशक अर्जुन पन्तले जानकारी दिए ।‘नेपाली कला र श्रष्

पर्यावरण जाेगाउन तीजको अवसरमा 'बनसँग सेलिब्रेटी' कार्यक्रम

रुकुम – रुकुम पूर्वमा बनसँग सेलिब्रेटी कार्यक्रम हुने भएको छ । डिभिजन बन कार्यालय रुकुम पूर्वले हरितालिका तीज पर्वको अवसर पारेर भदौ १४ गते बनसँग सेलिब्रेटी बन कार्यक्रम गर्न लागेको हो । डिभिजन बन कार्यालयका प्रमुख जितेन्द्रका खड्काका अनुसार तीज गीत मार्फत बन, वातावरण र बन्यजन्तु सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तीजकै दिन बनसँग सेलिब्रेटी कार्यक्रम राखिएको हो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सचेतना फैलाउन उक्त कार्यक्रम गरिएको हो । चाडपर्वमा हुने सांस्कृतिक प्रस्तुतिलाई सन्देशमूलक बनाउ...

सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी

मुम्बई, १५ असार । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् । सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् […]

सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी

मुम्बई । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् । सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् । प्लेनमा […] The post सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी appeared first on राजधानी राष्ट्रिय दैनिक.

डान्सिङ स्टार्स नेपालका लागि १२ सेलिब्रेटी प्रतिस्पर्धामा

१९ फागुन, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को दोस्रो सिजनका लागि प्रतिस्पर्धी चयन भएका छन् । हिमालय टीभीबाट चाँडै प्रसारण हुने शोमा १२ जना सेलिब्रेटी प्रतिस्पर्धी पक्का भएका हुन् । गायक धीरज राई, मोडल तथा अभिनेता प्रदीप बाँस्तोला, अभिनेत्री पारमिता राणा, लोकगायिका प्रीति आले मगर, मोडल सोनिका रोकाया, महिला रेस्लर भगवती खड्का, एक […]

सेलिब्रेटी र मोडलको सहभागितामा ‘नेपाल फेशननिस्टा’

काठमाडौं–नेपालका सेलिब्रेटी र मोडलहरुको उपस्थितिमा पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ हुने भएको छ । एएसएपी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो कार्यक्रम आगामी माघ १ गते हुनेछ । कार्यक्रममा अभिनेत्री नीता ढुंगाना, मोडल तथा नृत्यांगना एञ्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे, दिकपाल कार्कीलगायतका सेलिब्रेटी र मोडलहरुले विभिन्न फेसनका डिजाइनका साथ र्‍याम्प नाप्नेछन् । आयोजकले यसअघि सन् २०१९ […]

‘फेसियल हाउस’ मा किन पुगे सेलिब्रेटी  ?

पछिल्लो समय धेरै कार्यक्रममा सेलिब्रेटीको उपस्थिति देख्न सकिन्छ । सेलिब्रेटी सहभागी भएको कार्यक्रम मिडियामा समाचार बन्ने भएकोले पनि कार्यक्रम आयोजकको रोजाइमा सेलिब्रेटी पर्न थालेका हुन् ।सोही सिलसिलालामा शनिबार ‘फेसियल हाउस’ को १४ औं बार्षिक उत्सवमा पनि सेलिब्रेटीको लर्काे रहेको थियो । काठमाडौं मलकोे चौंथो तल्लामा अवस्थित ‘फेसियल हाउस’ कै कार्यकक्षमा आयोजित वार्षिकोत्सव अभिनेत्री पुजा शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेता दीकपाल कार्की र यशराज गराच समेत पुगेका थिए ।

राहत वितरणमा सेलिब्रेटी स्टाइल रोक्छौंः उपप्रधानमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले विपदका समयमा हुने राहत वितरणमा हुने सेलिब्रेटी स्टाइल रोक्ने बताएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा उनले भने,“राहत र सहुलीयतका नाममा विभिन्न ढंगको सेलिब्रेटी स्टाएल केही ठाउँमा प्रकट भए। यो अवस्थालाई दृष्टिगत गर्दै सरकारले केन्द्रीकृत र एकीकृत योजनाअनुसार राहत बाँढ्छौं। स्वेच्छिक ढंगले राहत बाढ्ने, सहयोगी बन्न चाहनेको सहयोगलाई सीडियो कार्यालयमार्फत वितरण गर्ने प्रणाली विकसीत गरिरहेका छौं।”

कोरोनाबाट सङ्क्रमित सेलिब्रेटी

काठमाडौँ । यतिबेला देशमा कोभिड–१९ को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अहिले दैनिक ८ हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ । यो भेरियन्टबाट सर्वसाधारणदेखि भीआईपीसम्म परेका छन् । यो भेरियन्टबाट सेलिब्रेटी पनि अछुतो रहन सकेनन् । कोरोनाको यो दोस्रो लहरमा पनि करिब दर्जन हाराहारीमा कलाकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयले यसलाई पराजित गरिसकेका छन् भने केही अझै लडिरहेका छन् ।कोरोनाको दोस्रो भेरियन्टलबाट मात्र होइन यस अगाडिको लहरमा पनि थुप्रै कलाकार सिकार भएका थिए ।