बाल रोग विशेषज्ञ डा. सुभाना थापा भन्छिन् : बच्चामा मधुमेहको जोखिम बढ्यो

कोरोना महामारीको कारण बालबच्चा घरभित्र कैद छन् । उनीहरुको शारीरिक गतिविधि घटेको छ । अर्कोतिर अनलाइन कक्षाका साथै गेमिङ र सामाजिक सञ्जालले उनीहरुको ‘स्क्रिन टाइम’ बढाइदिएको छ । यसले उनीहरुमा मोटोपन र अन्य दीर्घ रोगको …