मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाँदै उज्जवल बने ललितपुरमा मेयरको उम्मेदवार

विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो। पार्टीको बागमती प्रदेशका संयोजक समेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरी भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्। ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभ

सम्बन्धित सामग्री

भ्रष्टाचार नगर्ने भन्दै भगवत गीता छोएर सांसद शर्माले लिए शपथ

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भगवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भगवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ

भ्रष्टाचार गर्दिन भन्दै दमकका मेयर थापाले भगवान साक्षी राखेर गरे प्रण

झापा : दमक नगरपालिकाका नवनिर्वाचित मेयर रामकुमार थापाले भगवानलाई साक्षी राखेर भ्रष्टाचार हुन नदिने प्रण गरेका छन्।राप्रपाबाट निर्वाचित मेयर थापाले नगरपालिकामा पदभार ग्रहण गर्नु पूर्व स्थानीय दुर्गा मन्दिर पुगेर भगवानलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खाएका हुन्।राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह सदस्य निर्वाचनमा टिकट वितरण गर्नुअघि नै पार्टीका नेता तथा कार्यकर्तालाई भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खुवाएका थिए।सोही निर्देशन बमोजिम नगरपालिकामा नवनिर्

दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

दमक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राम थापाले पदभार ग्रहण गर्नुअघि मन्दिरमा कसम खाएका छन्। उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी स्थानीय दूर्गा मन्दिरमा कसम खाएका हुन्। राप्रपाबाट निर्वाचित उनले...

भ्रष्टाचार नगर्ने कसम खाए राप्रपा उम्मेदवार राजु फुयालले

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कागेश्‍वरी मनोहरा नगरपालिकाका मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन्। राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्‍न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता पनि व्यक्त […]

सिन्धुपाल्चोकमा उम्मेद्‌वारलाई राप्रपाले खुवायो भ्रष्टाचार नगर्ने कसम

सिन्धुपाल्चोक– राप्रपाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा  मेयर, उपमेयर र वडा अध्यक्षमा उम्मेद्‌वारी दिएका आफ्ना नेताहरूलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला गरेर राप्रपाले आफ्नाे पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेद्‌वार बनाएइकाहरूलाई भ्रष्टाचार नगर्ने कसम खुवाएको हो । केही दिनअघि काठमाडाैँमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार गरेर पैसा खानु आमाको रगत […]

धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगरप्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले आफूले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा क्रिया खाएका छन् । आज बिहीवार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगरप्रमुखमा जिते एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने भन्दै क्रिया खाएका हुन् […] The post धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए appeared first on राजधानी राष्ट्रिय दैनिक.

कसम खाएर उम्मेदवारी घोषणा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदका अकांक्षीले भ्रष्टाचार नगर्ने कसम खाई उम्मेदवारी घोषणा गरेका छन् । सो दलको तर्फबाट पोखरा महानगरको प्रमुखमा शंकर खराल र उपप्रमुखमा रञ्जना सेन पौडेल (रञ्जू) ले उम्मेदवारी दिन लागेका हुन् । आइतबार विन्ध्यवासिनी मन्दिरमा राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका […] The post कसम खाएर उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राप्रपाका उम्मेदवारले विन्ध्यवासिनीमा खाए भ्रष्टाचार नगर्ने कसम

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन्। आफ्नो मनोनयन दर्ताको अघिल्लो दिन मेयरको उम्मेदवार शंकर खराल र उपमेयरकी उम्मेदवार रञ्जना सेन पौडेलले कसम खाएका हुन्। राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई भ्रष्टाचार मुक्त समाज […]

भ्रष्टाचार रोक्ने लिङ्देनको उपाय : उम्मेदवारलाई मन्दिरमा कसम खुवाउने !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् । मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ,’ लिङ्देनल