कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : देउवा

नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति देउवाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन् । बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष […]

सम्बन्धित सामग्री

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्। आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले  कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुने बताएका हुन्।  उनले...

यसरी बन्छ सुदृढ कांग्रेस

मुठी कस्न नजान्दा हत्केलाबाटै फुत्किएको ‘सत्ता’ अहिले कांग्रेसभित्र आपसी दोषारोपणको प्रमुख कारण बनेको छ । सरसर्ती हेर्दा त्यो हत्केला कस्नुपर्ने मुख्य जिम्मेवार कांग्रेस सभापति शेरबहादुर देउवा नै हुन् । उनको दिल–दिमागले बेलैमा...

फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ : मन्त्री कार्की

१६ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् । उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए । मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश […]

कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा. शेखर कोइराला

१५ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा […]

लिङदेनको प्रश्न : ८० वर्षका देउवालाई प्रधानमन्त्री बनाउँदा देश बन्छ त !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भनेर प्रश्न गरेका छन् ।बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गरे । ‘एकचोटी राप्रपालाई यो देश बनाउने मौका दिनुपर्यो’, लिङदेनले मत माग्दै भने, ‘यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’उनले कांग्रेस, एमाले र माओवाद

कसैको बहुमत आउदैन, कांग्रेस पहिलो पार्टी बन्छ : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन्। शुक्रबार डडेलधुरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अरु कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको भन्दै नेपाली कांग्रेस पहिलो पार्टी बन्नेमा दुई मत नरहेको बताएका हुन्।‘अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैन,’ उनले भने, ‘यो समावेशी संविधान हो। यसमा सबै जाती र जनजाती मिलाएर अगाडि बढ्न आवश्यक छ। त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा भने कुनै दुई मत छैन।’पूर्वदेखि पश्चिमसम्म नेपाली कांग्रेस र गठबन्धनको पक्षमा मतदाता निकै सकारात्मक देखिएका उनको भनाई थियो। गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा आज पनि चुनावी सभामै व्यस्त थिए।देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ भने २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

महाधिवेशन पछि कांग्रेस ठूलो पार्टी बन्छ : देउवा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन पछि हुने आमचुनावबाट पार्टीलाई सबैभन्दा ठूलो बनाउने बताएका छन् । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले लेखेको पुस्तक विमोचन गर्दै देउवाले पार्टीको १४ औं महाधिवेशन पछि पार्टी झनै बलियो हुने बताए । देउवाले महाधिवेशनमा सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने र सहमति नभएमा प्रतिस्पर्धा गरिने […]