सेती प्रादेशिक अस्पतालमा ३७४ नमुना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि

१५ वैशाख, काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३७४ जनाको नमुना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार परीक्षण गरिएका मध्ये ६०.६९ प्रतिशतमा संक्रमण देखिएको हो । […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा १९७ जनामा कोरोना पुष्टी भएको हो । ३७० नमुनाको परीक्षण गर्दा थप १९७ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । कोरोना पुष्टी हुनेमा अधिकांश कैलालीको धनगढीका रहेको उनको भनाई छ ।१७३ नमुनाको भने नेगेटिभ रिपोर्ट आएको श्रेष्ठले बताए । उनका अनुसार अहिले  भेन्टीलेटरमा २, आइसियुमा ११, अक्सिजन

१८३ नमुनाको परिक्षण गर्दा ६३ जनामा संक्रमण

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८३ नमुनाको परिक्षण गर्दा थप ६३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका १४  महिला र १५ पुरुष,  टीकापुरका १ महिला र ३ पुरुष, गोदावरीका २ महिला र ४ पुरुष, घोडाघोडीका ४ महिला र ४ पुरुष, जानकीका ३ महिला र १ पुरुष, जोशीपुरका १ पुरुष, चुरेका १ महिला, कञ्चनपुर बेलौरीका २ महिला र १ पुरुष छन् । त्यसैगरी कञ्चनपुर पुनर्वासका ५ पुरुष, कञ्चनपुर लालझाडीका १

सुदूरपश्चिममा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट थप १४ जनामा संक्रमण पुष्टी भएको हो । ७३ नमुनाको परीक्षण गर्दा थप १४ जनामा कोरोना पोजिटिभ पुष्टी भएको अस्पताल स्रोतले जनाएको छ ।पुष्टी हुनेमा धनगढीका ४  महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका १ पुरुष, २ महिला र कैलाली गोदावरीका १ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । ५९ नमुना भने नेगेटिभ आए

कैलालीमा ३६ प्रहरीसहित ६७ जना कोरोना संक्रमित थपिए

२५ भदौ, कैलाली । बिहीबार कैलालीमा ६७ सहित सुदूरपश्चिममा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ६७ सहित प्रदेशका ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१९ जनाको …

सुदूरपश्‍चिमका थप ३६ जनामा कोरोना पुष्टि

डडेल्धुरा : सुदूरपश्चिमका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल र जिल्ला अस्ताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३४८ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जनाको रिपोर्ट...

सुदूरपश्चिममा एकैदिन थपिए एक सय १४ कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा सोमबार एकैदिन एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र

सुदूरपश्चिममा एकै दिन १२९ संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा बिहीबार एक सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसोसम्म सेती प्रादेशिक अस्पताल धनगढीबाट ६४, जिल्ला अस्पताल डडेल्धुराबाट ४७ र डोटी अस्पतालको प्रयोगशालाबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

https://www.onlinekhabar.com/2020/06/872430

२९ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी …

सुदूरपश्चिममा एकै दिन ३७ जनामा कोरोना संक्रमण

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा सोमबार मात्रै ३७ जना कोरोना पोजेटिभ देखिएको छ । कोरोना प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा सोमबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनुपरका १९ जना, दार्चुलाका १० जना, कैलालीका १ जना र डडेल्धुराका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेले बताएका छन् …

https://www.onlinekhabar.com/2020/05/866881

१० जेठ, कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक अस्पताल लगिएका २२ …