राप्रपाकोे महामन्त्री बन्न रेखाको दौडधुप(फोेटो फिचरसहित)

नेपाली चलचित्रको पर्दामा थुप्रै पटक समाज र राष्ट्रलाई बदल्नका लागि नायकको अवतारमा देखिएकी अभिनेत्री रेखा थापा यतिबेला नयाँ अभियानमा लागेकी छिन् । रेखाले चलचित्र क्षेत्रको करिअर उत्कर्षमा पुगिरहेको समयमा राजनीतिक यात्रालाई अगाडि बढाउन नखोजेकी होइनन् । तर, विविध कारणले गर्दा उनको राजनीतिक करिअर अगाडि बढ्न सकेन । उनै, रेखा अब भने राष्ट्रिय प्रजातन्त्र पार्टीको माध्यमबाट […]

सम्बन्धित सामग्री

म मन्त्री बन्ने लाइनमा छैन : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका ने

कांग्रेस महामन्त्री गगनकुमार थापाले गरे मतदान

कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य...

उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा

चितवन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भने । महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताए । उनले भने, ‘तालमेल के […]

राप्रपा संगठन विभाग प्रमुखमा महामन्त्री राणा

२४ जेठ, काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् । त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद […]

काँग्रेस महामन्त्री शर्माले झापाबाट मतदान गर्ने

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा झापाबाट मतदान गर्दै छन् । महामन्त्री शर्माको मतदाता नामावली गृह जिल्ला झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको छ  ।उनको सचिवालयका अनुसार महामन्त्री शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैै छन् । महामन्त्री शर्मा झापा १ बाट प्रतिनिधिसभा निर्वाचन भिड्दै आएका छन् ।

बालबालिकालाई समाजसँग जोड्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् । उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनैबाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताए । महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि […]

म एक समूहको महामन्त्री होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन् । बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचि थापाले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए । अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटेको भन्दै अब आफू खट्ने बताए । ‘एउटा […] The post म एक समूहको महामन्त्री होइन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।...

काँग्रेस महामन्त्री कोइराला भारत प्रस्थान

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली भारत भ्रमणमा निस्किएको हो । बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने छ । महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी,  नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् । तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस न

कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमित

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि भएको छ। महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।  आइतबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको खड्काले...