कञ्चनपुर महेन्द्रनगरको ५ सय ७२ बिघा जग्गा ‘गायब’

काठमाडौं । नगरको विकास, सम्बद्र्धन र विस्तार गर्न नगरविकास समिति गठन हुन्छन्। तर, तिनै विकास समितिहरूले कञ्चनपुर महेन्द्रनगरको ५ सय ७२ बिघा जग्गा ‘गायब’ गरेका छन्।   हरेक पटक गठन भएका नगरविकास समितिहरूले मनपरी रूपमा आफन्त, नातागोता र भुमाफियालाई जग्गा बिक्री गरेपछि अहिले ६६ बिघा मात्रै बाँकी छ। त्यसमा पनि नगर क्षेत्रभित्रको ८ बिघा जग्गा […]

सम्बन्धित सामग्री

कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको स्टल

महेन्द्रनगरको खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ । २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा...

कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारु गाँउको स्टल

कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारु गाँउको छुट्टै स्टल राखिने भएको छ। आउँदो २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको...

प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ ।

कञ्चनपुर–२ बाट कांग्रेसका एनपी साउद निर्वाचित

८ मङ्सिर, कञ्चनपुर । कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउदले २८ हजार १०० मत पाए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत पाए । साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका हुन् । यस्तै […]

कञ्चनपुर- ३ मा रमेश लेखकको अग्रता

कञ्चनपुर :  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले अग्रता लिएका छन्।१४ हजार ६ सय ८५ मत गणना हुँदा  लेखकले  ७ हजार ६ सय १६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै  नेकपा एमालेकी  उम्मेदवार निरुदेवी पालले ४ हजार १ सय ६३ मत प्राप्त गरेकी छन्।

कञ्चनपुर ३ मा मत गणना सुुरु

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत ताराप्रसाद शर्माका अनुसार जिल्ला समन्वय समितिको हलमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको हो...

कञ्चनपुर-२ मा साउद र धामीबीच तेस्रो पटक प्रतिस्पर्धा

आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री एनपी साउद र विपक्षी गठबन्धनका तर्फबाट नरबहादुर धामीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदै...

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो।...

लक्ष्य अनुरुप कञ्चनपुर भन्सारले राजस्व सकलन गर्न सकेन

पश्चिम नेपालको कञ्चनपुर भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको...

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कञ्चनपुर। भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ। भारतमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका नहुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको हो।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार मात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको थियो।