ओझाको रिटमा सुनुवाइ मङ्सिर २८ मा, अन्तरिम आदेशलाई निरन्तरता

नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाद्वारा दायर गरिएको रिटमाथि अब मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिंदै सो मितिका लागि पेसी तोकेको हो। यससँगै ओझालाई पदमा कायम राख्ने सर्वोच्चको आदेश आगामी सुनुवाइसम्म जारी रहनेछ। अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अवहेलनासम्बन्धी रिट […]