धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

RajdhaniDaily.com | काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला -