शेख हसिनाका छोरा भन्छन्ः मेरो आमा बंगलादेश नछोडेकी भए...
यदि मेरी आमा बंगलादेश छोडेर नआएको भए, उग्रवादीहरूले उनको हत्या गर्ने योजना बनाइसकेका थिए। त्यसैले, मैले मेरी आमाको ज्यान बचाइदिएकोमा प्रधानमन्त्री मोदीको सरकारले गरेको सहयोगप्रति सधैं आभारी रहनेछु।’