कांग्रेस ५० वर्ष सत्तामा नआउने योगेश भट्टराईको दावी

१५ पुस,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् । पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ । एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको …