पाल्पा । पाल्पामा मेसिन राख्ने भवन नहुँदा अक्सिजन प्लान्ट संचालनमा आउन सकेको छैन । गत जेठ चार गते नै एक करोड ५० लाख रुपैयाँमा सामग्रीहरु खरिद गरिएपनि अक्सिजन प्लान्ट संंचालनमा आउन नसकेको हो । अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने स्थल बनाउन रकम अभाव हुँदा अक्सिजन प्लान्ट संचालन गर्न ढिलाई भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट […]