नेताको उपचार सरकारले ब्यहोर्ने विषयमा मिश्रको आपत्ती

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेताको उपचार खर्च सरकारले ब्यहोर्ने विषयमा आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् मिश्रले आपत्ती जनाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले वरिष्ठ नेता झलनाथ...

सम्बन्धित सामग्री

जलवायु परिर्वतनका विषयमा सरकारले सगरमाथा संवाद गर्ने

६ चैत,काठमाडौं । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ । मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरिएको हो । जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त […]

सरकारले कयौँ विषयमा गल्ती गरेको छः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।

सरकारले ईपीजीको विषयमा प्रष्ट पार्न सक्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले धारणा प्रष्ट बनाउन कति समय लाग्ने हो भन्नेकुरा तोकेर भन्न सक्नुपर्ने बताउनुभयो । पूर्व परराष्ट्रमन्त्री […]

कक्षा ११ मा चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयहरूले कक्षा ११ र अन्य तहका विद्यार्थीहरुलाई चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताएका छन्।आईतबार नेपाल विद्यार्थी संघले समग्र शैक्षिक विकासका लागि तात्कालिक तथा संरचनागत समस्या सम्बोधन गर्न मागसहितको ज्ञापन–पत्र बुझेपश्चात् मन्त्री पौडेलले यस्तो बताएका हुन्।मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ। संघको ज्ञापन पत्रमा माग गरिएको पछिल्लो समयमा विद्यालयहरूले विद्यार्थ

‘एसपीपीमा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले जानकारी दिनुपर्छ’

काठमाडौं । संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले समितिले निर्देशन दिएको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनेले झनै यसमा सशंकित बनाएको निस्कर्ष निकालेको हो । बैठकमा बोल्दै […]

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन

सांसद आशाकुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।गत कात्तिकमा गएको बाढी पहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।

एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड

काठमाडौँ– सांसदहरूले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी) ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।  नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधीनताको विषयमा गम्भीर प्रश्न उठेको बताए । नेपालको घोषित परराष्ट्र नीतिमा सार्वभौमसत्ता, भौगोलिक […]

सरकारले चीनसँगको सिमा विवादका विषयमा वास्तविकता बाहिर ल्याउने

काठमाडौँ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउने सरकारले जनाएको छ । आज (मंगलबार) मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् । उनले कुनै रिपोर्टको आधारमा […]