लागू औषधसहित युवक पक्राउ

३ वैशाख, काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले २ सय ५५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक युवकलाई पक्राउ गरेको छ । भे ६ प २७६० नम्बरको मोटरसाईकलमा सवार कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको एपीएफ टोलीले लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही जिल्लाको उर्लावारी नगरपालिका २ बस्ने ३६ वर्षीय रमेश […]

सम्बन्धित सामग्री

ठूलो परिणामको लागू औषध सहित एक युवक पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले बुधबार राति धरान– १६ नौलो बस्तीबाट लागू औषधसहित स्थानीय १८ वर्षीय राजेश परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८ ट्याब्लेट, गाँजा ५० ग्राम र […]

अवैध लागू औषधसहित युवक पक्राउ

सिरहामा ठूलो मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को निरन्जन यादवलाई लागू औषधसहित पक्राउ गरेको हो । उनको साथबाट  फेनरागन,  डाईजिपाम र  ब्युप्रिनोर्फिन लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी का

लागू औषधसहित सर्लाहीमा एक युवक पक्राउ

भारतबाट नेपालतिर मोटरसाइकलमा आइरहेका सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका युवकलाई प्रतिबन्धित लागू औषध र मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

लागू औषधसहित सर्लाहीमा एक युवक पक्राउ

भारतबाट नेपालतिर मोटरसाइकलमा आइरहेका सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका युवकलाई प्रतिबन्धित लागू औषध र मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।...

पोखरामा लागु औषधसहित एक युवक पक्राउ

पोखरामा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ भैरवचोकका वर्ष १९ का रोहित विकलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।   पक्राउ परेका विकको साथबाट डाईजापाम–१२१ एम्पुल, फेनारगन–१२१ एम्पुल र नर्फिन–१२१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए । विकलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारील

पोखरामा लागू औषधसहित दुई युवक पक्राउ

पोखरा । पोखरामा लागू औषध सहित दुई युवक पक्राउ परेका छन् । लागू औषध डाईजापाम १ सय एम्पुल, आइबुनफिर्फिन १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा –३ बस्ने साहिल पौडेल र अन्नपूर्ण गाउँपालिका–५ घर भई पोखरा –३ नदीपुर बस्ने नवीन तिलिजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले पोखरा गगनगौडा, पावरहाउस स्थित सवारी चेक जाँचका क्रममा उनीहरूको साथबाट लागू औषध बरामद गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्र