विपिन देवः महाभारतमा एउटा रोचक वर्णन छ । गान्धारीले आफ्ना सहोदर दाजु सकुनी (गनधारका राजा) लाई श्राप दिदै भनेकी थिइन्–गनधारमा (हाल अफगानिस्तान) कहिले पनि अमन र चयन हुने छैन । मिथकलाई आधार मान्ने हो भने अफगानिस्तान जहिले पनि गृहयुद्धको दलदलमा फसेको देखिन्छ । अफगास्तिानको अवस्थलाई मध्यनजर गर्दै जी सेभेनका राष्ट्रहरूले अगस्त २४ का दिन विद्युतिय […]