पञ्चदेवलको मेयर–उपमेयरमा काँग्रेस विजयी, एमालेको स्थान तेस्रो

अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेस उम्मेदवार अम्बिका कुमारी चलाउने ३ हजार ६५३ सहित विजयी भएकी छिन् । काँग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री चलाउने उनी अछाममा मेयर हुने पहिलो महिला समेत हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत पाएका छन् । यस्तै एमालेले नन्द बहादुर कडायतले २ हजार ६९७ मत ल्याएका छन् । उनी गत निर्वाचनमा पनि पराजित भएकाे थिए ।एकीकृत समाजवादीका योगेन्द्र बहादुर ६९२ मत ल्याउँदा स्वतन्