२८ जेठ, काठमाडौं । ६ दशकअघि चार टिमबाट सुरु भएको युरोकपको १६ औं संस्करण आजदेखि सुरु हुँदैछ । अहिले युरोकपमा सहभागी देशको संख्या बढेर २४ पुगिसकेको छ । १५ वटा संस्करण भइसक्दा १० देश बिजेता बनेका छन् । युरोकप सुरु भएको ६० वर्ष पुगेको अवसरमा यस पटक युरोकप ११ देशका विभिन्न शहरमा संयुक्त रुपमा आयोजना […]