वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर साढे २९ लाख ठगी गर्ने व्यक्ती पक्राउ

काठमाडौँ । विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मण्दनदेउपुर नगरपालिका–४ काभ्रेपलान्चोकका ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईँलाई ९० लाखको चिठ्ठा पर्‍यो भन्दै पीडितलाई ठगेको प्रहरीले जनाएको छ । गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै पीडितहरूबाट २९ लाख […]

सम्बन्धित सामग्री

गरगहना चम्काई दिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

लमजुङ प्रहरीले गरगहना चमकाई दिन्छु भन्दै ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सुन सफा गरी तौल कम गर्दै ठगी गरेकाे आरोपमा २४ वर्षीय भारतीय नागरिक विवेक कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।...

यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी […]

सात करोड ठगी गर्ने जयसवाल पक्राउ

बैंकिङ कसुर तथा ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० अनामनगरबाट पक्राउ गरेको हो । उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख

बिश्वासघात गरी ठगी गर्ने महिला पक्राउ

काठमाडौं, ८ चैत्र । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा काठमाडौं महानगरपालिका,१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको नवलपरासी जिल्लास्थित जग्गारजमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई […]

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट ठगी गर्दै आएका मोरङको रंगेली नगरपालिका- ६ का २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेकोे हो ।प्रहरीका अनुसार मण्डलले लक्की ड्रमार्फत चिट्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट दुई लाख एक हजार ठगी गरेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाएको छ ।

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ फागुन, मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको […]

जग्गा बैना गरेर ठगी गरेको आरोपमा पक्राउ

काठमाडौंः जग्गा बैना गर्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन्। जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त…

ठगी गर्ने २ पक्राउ

गुलरिया : धान तथा गहुँको कारोबार गर्छु भन्ने विश्वास दिलाई ३७ लाख ४७ हजार ५८५ रुपैयाँ ठगी फरार रहेका २ व्यक्तिलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।कैलालीको टीकापुर नगरपालिका वडा नं ४ अस्नेरी बस्ने ललित खड्का र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ३ मदनचोक बस्ने महेश रोकायालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैजनाविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

युट्युवको शेयर निस्कासन भएको भन्दै ठगी गर्ने दुई पक्राउ

पत्रकार भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ‘सुर्खेत न्यूज २४’ युट्युव च्यानल खोलेर विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा प्रहरीले धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरेको हो।...